नेपाल संस्कृत विश्वविद्यालयमा लागेको ताला तीन महिनापछि खुल्यो

नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय बेलझुण्डी दाङमा नेपाल विद्यार्थी सङ्घले विभिन्न माग राखी लगाएको ताला आज तीन महिनापछि खुलेको छ । नेपाल विद्यार्थी सङ्घले विभिन्न माग राख्दै गत वैशाख १९ गते तालाबन्दी गरेको थियो । ताला खुलाउने सम्बन्धमा यसअघि विश्वविद्यालय प्रशासन र नेविसङ्घबीच पटकपटक छलफल भए पनि आफूहरुको माग पूरा नभएको भनी विद्यार्थीले ताल्चा खोल्न मानेका थिएनन् तर उच्च अदालत तुलसीपुरले तालाबन्दी गर्नु अनुचित भएको ठहर गर्दै तालाबन्दी खोल्नका लागि गत साउन २२ गते अन्तरिम आदेश दिएप

सम्बन्धित सामग्री

एक महिनापछि संस्कृत विश्वविद्यालयमा ताला खुल्यो

तुलसीपुर : नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय र सेवा आयोगको कार्यालयमा लागेको ताला एक महिनापछि खुलेको छ।अखिल (क्रान्तिकारी) दाङले दुवै कार्यालयमा लगाएको ताला बिहीबार खुलेको हो। संगठनले विभिन्न माग राख्दै गत भदौ ४ गतेदेखि अनिश्चितकालीन तालाबन्दी गरेको थियो।यस्तै विद्यार्थी प्रतिनिधि गणेश पौडेलले परीक्षामा जति पनि आवेदन दिन लागेका छन्। उनीहरूको आवाजको प्रतिनिधित्व गरेर अखिल (क्रान्तिकारी) ले तालाबन्दी गरेको बताए। प्रश्नपत्र बाहिरिएपछि पनि विश्वविद्यालयलाई उच्चस्तरीय छानबिन गर

नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा पुनःतालाबन्दी

दाङ – बेलझुण्डीमा रहेको नेपाल संस्कृत विश्वविद्यालयमा पुनः ताला लागेको छ। केन्द्रीय आयुर्वेद विद्यापिठका विद्यार्थीहरूले बुधबार दिउँसो ३ बजेतिर विश्व विद्यालयमा ताला लगाएका हुन्। नेपाल सरकारको हस्तक्षेपका कारण रोकिएको आयुर्वेदको उपप्राध्यापक दरबन्दी नखुलेसम्म आयुर्वेद्का विद्यार्थीका तर्फबाट विश्व विद्यालयमा ताला बन्दी गरिने विद्यार्थी अभय प्रताप चौबेले जानकारी दिए। त्यस्तै उनका अनुसार विद्यार्थीहरुले यसअघि पनि विभिन्न माग […]

खुल्यो संस्कृत विश्वविद्यालयको ताला

दाङ । दाङस्थित नेपाल संस्कृत विश्वविद्यालयमा लागेको ताला तीन महिनापछि खुलेको छ । नेपाल विद्यार्थी संघले विभिन्न १४ बुँदे माग राख्दै विश्वविद्यालयमा लगाएको ताला करिब तीन महिनापछि खोलेको हो । साउन २२ गते आइतवार उच्च अदालत तुलसीपुरले विश्विद्यालयमा लागेको ताला खोल्न भन्दै अन्तरिम आदेश जारी गरेपछि आन्दोलनरत नेपाल विद्यार्थी संघ नेपाल संस्कृत विश्वविद्यालय संर्घष समितिले […]

२ महिनापछि खुल्यो संस्कृत विश्वविद्यालयमा नेविसंघले लगाएको ताला

दाङ : नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालयमा लगाएको ताला २ महिनापछि खुलेको छ। नेपाल विद्यार्थी संघको नेपाल संस्कृत विश्वविद्यालय संघर्ष समितिले गत वैशाख १९ गते विद्यापीठमा भएका विभिन्न समस्या समाधानको लागि १४ बुँदे माग राखि तालाबन्दी गरेका थिए।संघले राखेका १४ बुँदे मागमध्ये आधाभन्दा बढी सम्बोधन भएपछि विश्वविद्यालयको केन्द्रीय कार्यालयमा लागेको ताला २ महिनापछि खुलेको हो। सहमतिअनुसार कार्यालयको मूलगेट र प्रशासन शाखालगायतका ताला खोले पनि उपकुलपति र रजिष्ट्रारलगा

नेपाल संस्कृत विश्वविद्यालय प्रशासनको ताला दुई महिनापछि खुल्यो

दाङ – नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा लागेको ताला दुई महिनापछि खुलेको छ। नेपाल विद्यार्थी संघले उठाएका १४ बुँदे मागमध्ये आधा बढी माग सम्बोधन भएपछि विश्वविद्यालयको केन्द्रीय कार्यालयमा लागेको ताला दुई महिनापछि खुलेको हो। सहमतिअनुसार कार्यालयको मुलगेट र प्रशासन शाखालगायतका ठाउँका ताला खोले पनि उपकुलपति र रजिष्ट्रारलगायतका कार्यकक्षको ताला भने यथावत रहेको नेपाल विद्यार्थी संघले जनाएको […]

दाङकाे नेपाल संस्कृत विश्वविद्यालयमा लागेको ताला दुई महिनापछि खुल्याे

दाङ - दाङको बेलझुण्डीमा रहेको नेपाल संस्कृत विश्वविद्यालयमा लागेको ताला दुई महिनापछि खुलेको छ । नेपाल विद्यार्थी सङ्घले उठाएका १४ बुँदे मागहरुमध्ये आधाभन्दा बढी मागहरु सम्बोधन भएपछि नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालयमा लागेको ताला दुई महिनापछि खुलेको हो । सहमति अनुसार कार्यालयको मुलगेट र प्रशासन शाखालगायतका ठाउँका ताला खोले पनि उपकूलपति र रजिष्ट्रारलगायतका कार्यकक्षको ताला भने यथावत् रहेको नेपाल विद्यार्थी सङ्घले जनाएको छ । विद्यार्थीहरुको आउँदै गरेको परीक्षा र कार्यालयको दैनिक प्रशासकीय कार्य सञ्चा...

बेथितिको मारमा नेपाल संस्कृत विश्वविद्यालय

नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय बेलझुण्डीमा नेपाल विद्यार्थी संघले गत वैशाख १९ गते विभिन्न माग राख्दै गरेको तालाबन्दी अझै खुल्न सकेको छैन । तालाबन्दी भएको महिना दिन पुगिसक्दा पनि ताला खुलाउन कसैले पहल गरेको छैन । कार्यालयको मुल ढोकामा टाँसिएको माग पत्रमा ३ महिनाभित्र दीक्षान्त समारोह गर्नुपर्ने, विश्वविद्यालयको कार्यकारी परिषद र पदाधिकारीमा लोकतान्त्रिक समूहको उपस्थिति हुनुपर्ने, सेवा आयोगको पुनर्गठन तथा कर्मचारी छानबिन गर्नुपर्ने, दरबारमार्ग अवस्थित छात्रावासको सटर भाडाबाट प्राप्

संस्कृत विश्वविद्यालयमा पनि झण्डै एक महिनादेखि ताला

१२ जेठ, काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालय दाङमा विभिन्न माग राख्दै १९ वैशाखमा नेविसंघले लगाएको ताला अझै खुलेको छैन । नेविसंघले दीक्षान्त समारोह हुनुपर्ने, पाठ्यक्रम परिमार्जन हुनुपर्ने लगायतको माग राखेर ताला लगाएको थियो । विश्वविद्यालयको मुख्य प्रवेशद्वारमा नै तालाबन्दी लगाउँदा स्नातकोत्तर तहको पठनपाठन ठप्प हुनुको साथै विद्यावारिधि तहको सर्टिफिकेट दिन समस्या भएको विश्वविद्यालयले जनाएको छ […]