दाङ – नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा लागेको ताला दुई महिनापछि खुलेको छ। नेपाल विद्यार्थी संघले उठाएका १४ बुँदे मागमध्ये आधा बढी माग सम्बोधन भएपछि विश्वविद्यालयको केन्द्रीय कार्यालयमा लागेको ताला दुई महिनापछि खुलेको हो। सहमतिअनुसार कार्यालयको मुलगेट र प्रशासन शाखालगायतका ठाउँका ताला खोले पनि उपकुलपति र रजिष्ट्रारलगायतका कार्यकक्षको ताला भने यथावत रहेको नेपाल विद्यार्थी संघले जनाएको […]