संस्कृत विश्वविद्यालयमा ताला राजनीति : नेविसंघ र अनेरास्ववियु ताला बचाउने र फोड्ने अभियानमा

नेपाल संस्कृत विश्वविद्यालय र मातहतका कार्यालयहरू तालाबन्दीको चपेटामा परेका छन् । ठूला राजनीतिक दलका दुई विद्यार्थी संगठन नेविसंघ ताला बचाउने र अनेरास्ववियु ताला फोड्ने अभियानमा लागेका छन् । जसले भिडन्तको अवस्था सिर्जना...

सम्बन्धित सामग्री

केदार कार्की : नेविसंघ एकाइ सभापतिदेखि मुख्यमन्त्रीसम्म

विराटनगर- केदार कार्की कोशी प्रदेशको छैटौँ मुख्यमन्त्रीमा आज नियुक्त भएका छन् । पिता प्रेमबहादुर कार्की र आमा ईश्वरी कार्कीको कोखबाट २०३० साल पुस ७ गते जन्मिएका कार्की विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएका हुन् । मोरङको बुढीगङ्गा गाउँपालिका वडा नं २ निवासी मुख्यमन्त्री कार्की सानैदेखि विद्रोही स्वभावका थिए । विद्यार्थी राजनीति...

उतारचढाव झेल्दै मुख्यमन्त्रीको यात्रा

२१ असार, विराटनगर । कोशी प्रदेशको पाँचौं मुख्यमन्त्री नियुक्त उद्धव थापाका राजनीतिमा विभिन्न उतारचढाव छन् । पञ्चायतकालमा शंकरदेव क्याम्पसमा नेविसंघ कार्यकर्ता बन्दै राजनीति थालेका उनले बीपी कोइरालाको सुरक्षामा खटिए । यिनै थापा केही समयपछि पञ्चायतकै समर्थक बन्न पुगे । २०४६ को जनआन्दोलन दबाउन प्रतिकार समिति बनाएर खटिएका उनी संघर्ष सकिनासाथ फेरि कांग्रेसमै सक्रिय भए । […]

‘आइक्यूमा नेपाल सबैभन्दा कमजोर, राजनीति चराले गर्ने कुरा होइन’

धनगढी ।  नेपाली काँग्रेसकी नेतृ, केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य एवं पार्टी सभापति शेरबहादुर देउवाकी पत्नी आरजू राणा देउवाले नेपालको आइक्यूको अवस्था एकदमै कमजोर रहेको बताएकी छन्। आज (शुक्रवार) कैलालीस्थित धनगढीमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आयोजना गरेको स्ववियु निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएकी हुन्। उनले आफूले भर्खरै मात्र एउटा रिपोर्ट पढेको भन्दै […]

कांग्रेसका सर्वहारा नेता पाण्डेयको मेयर सपना

२७ वैशाख, बुटवल । ५ फागुन २०२६ सालमा स्याङ्जाको आलमदेवीमा जन्मिएका खेलराज पाण्डेय २०३९ यता राजनीतिमा सक्रिय छन् । उनको राजनीति स्याङ्जामा हुँदै आदर्श माविमा नेपाल विद्यार्थी संघ (नेविसंघ)को सदस्यताबाट सुरु भएको थियो । २०४४ देखि २०४६ सम्म काठमाडौंको अमृत साइन्स क्याम्पस (अस्कल)मा विद्यार्थी रहेका पाण्डेय त्यहाँ नेविसंघ इकाई सचिव बने । त्यसपछि बुटवल झरेका […]

काँग्रेसका गोरखाली नेताले भने – काठमाडौंमा सिर्जनाकाे प्रतिस्पर्धी कोही छैन

नेपाली काँग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले सिर्जना सिंह  नेविसंघ देखिनै राजनीति यात्रा सुरु गरेको बताएका छन् । गोरखा काठमाडौं चुनाव प्रचार–प्रसार समूहले आयोजना गरेको कार्यक्रममा उनले सिजृना कुनै विरासतबाट नआएको बताए ।  ‘गणेशमान सिंहको परिवारमा बुहारी बनेर भित्रिएपछि परिवार व्यवस्थापनमा लाग्नु भयो । अब सक्रिय राजनीति फेरि फर्कनु भएको छ  । जसरी घर व्यवस्थापन गर्नु भयो । अब काठमाडौं पनि व्यवस्थापन गर्नु हुन्छ,’ पाण्डले भने।सिर्जना सिंहले गर्न सकिने कामको

नेविसंघ स्थापना दिवस : संस्थापक सभापतिसहित कार्यसमितिलाई सम्मान

काठमाडौं । आज नेपाल विद्यार्थी संघको स्थापना दिवस । नेपाली कांग्रेसको भातृसंस्थाका रूपमा वि.सं. २०२७ साल वैशाख ६ मा स्थापना भएको नेविसंघ प्रतिबन्धितकालमा कांग्रेसको राजनीति धान्ने संगठन थियो । विश्वविद्यालयको सुधार, विद्यार्थी हकहितदेखि जनजीविकाका सवाल उठाएर राजनीतिप्रति आशा जगाउने संगठन बनेको थियो । स्वतन्त्र विद्यार्थी युनियन चुनावको नारामा पञ्चायतलाई नै झुकाउने...

कांग्रेस महाधिवेशन : पार्टी ताक्दै युवा जमात

मिति तय भैसकेको कांग्रेसको १४ औँ महाधिवेशनले जिल्लाका युवा कांग्रेसीहरुलाई नेता बन्ने स्वर्णिम अवसर आएको महशुस गराईदिएको छ । मुलतः लामो समय सम्म नेविसंघ, तरुण दल जस्ता भातृसंस्थामा रहेर राजनीति गरेका उनिहरु अधिकांश अब पार्टी राजनीतिमा सकृय हुने अभिलाषा पल...

गुटको छायाले संकटमा नेविसंघ : विद्यार्थी नेता भन्छन्– बरु संगठन नै खारेज गरौँ

नेपाल विद्यार्थी संघका नेताहरूले विद्यार्थी राजनीतिमा पार्टीका गुटको प्रत्यक्ष छाया पर्दा विद्यार्थी राजनीति नै संकटमा परेको गुनासो गरेका छन् । पढाइ पूरा गरे पनि पार्टी र संगठनमा माथिल्लो जिम्मेवारी नपाउँदा...

डा केसी प्रति राज्य पक्षबाट गरिएको व्यवहार निकृष्ट र आपत्तिजनक : नेविसंघ

डा केसी प्रति राज्य पक्षबाट गरिएको व्यवहार निकृष्ट र आपत्तिजनक : नेविसंघ राजनीति

विद्यार्थी राजनीति: अन्त्य गर्ने कि सुधार

नेपालको पुरानो विद्यार्थी संगठन मध्येको एक नेपाल विद्यार्थी संघ (नेविसंघ)ले ४९औँ स्थापना दिवस मनाउँदै गर्दा पूर्व विद्यार्थी नेता र शिक्षाविद्ले भने विद्यार्थी नेताहरू 'गैर शैक्षिक गतिविधि'मा लागेकोमा चिन्ता व्यक्त गरेका छन्।