नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा पुनःतालाबन्दी

दाङ – बेलझुण्डीमा रहेको नेपाल संस्कृत विश्वविद्यालयमा पुनः ताला लागेको छ। केन्द्रीय आयुर्वेद विद्यापिठका विद्यार्थीहरूले बुधबार दिउँसो ३ बजेतिर विश्व विद्यालयमा ताला लगाएका हुन्। नेपाल सरकारको हस्तक्षेपका कारण रोकिएको आयुर्वेदको उपप्राध्यापक दरबन्दी नखुलेसम्म आयुर्वेद्का विद्यार्थीका तर्फबाट विश्व विद्यालयमा ताला बन्दी गरिने विद्यार्थी अभय प्रताप चौबेले जानकारी दिए। त्यस्तै उनका अनुसार विद्यार्थीहरुले यसअघि पनि विभिन्न माग […]

सम्बन्धित सामग्री

नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघमा प्रा.डा. लामिछाने

काठमाडौँ – नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघको अध्यक्षमा प्रा.डा. मुकुन्दप्रसाद लामिछाने निर्वाचित भएका छन्। नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघको आइतबार सम्पन्न सातौँ राष्ट्रिय अधिवेशनले लामिछानेलाई अध्यक्षमा निर्वाचित गरेको हो। प्राध्यापक संघमा एघार सदस्यीय केन्द्रीय कार्यसमिति र १३ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएका छन्। त्यसैगरी उपसभापतिमा विष्णुप्रसाद पन्थी, महासचिवमा डा नारायणप्रसाद बराल, सचिवमा सुधीरकुमार शर्मा, […]

राष्ट्रपति भण्डारी बुधबार दाङ आउने

नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा निर्माण गरिएको आयुर्वेद शिक्षण भवनको समुद्घाटनका लागि उनी यहाँ आउन लागेकी हुन्।...

राष्ट्रपति भण्डारी बुधबार दाङ आउने

नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा निर्माण गरिएको आयुर्वेद शिक्षण भवनको समुद्घाटनका लागि उनी यहाँ आउन लागेकी हुन्।...

नेपाल संस्कृत विश्वविद्यालय प्रशासनको ताला दुई महिनापछि खुल्यो

दाङ – नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा लागेको ताला दुई महिनापछि खुलेको छ। नेपाल विद्यार्थी संघले उठाएका १४ बुँदे मागमध्ये आधा बढी माग सम्बोधन भएपछि विश्वविद्यालयको केन्द्रीय कार्यालयमा लागेको ताला दुई महिनापछि खुलेको हो। सहमतिअनुसार कार्यालयको मुलगेट र प्रशासन शाखालगायतका ठाउँका ताला खोले पनि उपकुलपति र रजिष्ट्रारलगायतका कार्यकक्षको ताला भने यथावत रहेको नेपाल विद्यार्थी संघले जनाएको […]

बेथितिको मारमा नेपाल संस्कृत विश्वविद्यालय

नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय बेलझुण्डीमा नेपाल विद्यार्थी संघले गत वैशाख १९ गते विभिन्न माग राख्दै गरेको तालाबन्दी अझै खुल्न सकेको छैन । तालाबन्दी भएको महिना दिन पुगिसक्दा पनि ताला खुलाउन कसैले पहल गरेको छैन । कार्यालयको मुल ढोकामा टाँसिएको माग पत्रमा ३ महिनाभित्र दीक्षान्त समारोह गर्नुपर्ने, विश्वविद्यालयको कार्यकारी परिषद र पदाधिकारीमा लोकतान्त्रिक समूहको उपस्थिति हुनुपर्ने, सेवा आयोगको पुनर्गठन तथा कर्मचारी छानबिन गर्नुपर्ने, दरबारमार्ग अवस्थित छात्रावासको सटर भाडाबाट प्राप्

मिथिला आयुर्वेद मेडिकल कलेजको सम्बन्धन खारेज

मिथिला आयुर्वेद मेडिकल कलेज तथा अनुसन्धान केन्द्रको सम्बन्धन खारेज भएको छ। नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थानले कलेजको सम्बन्धन खारेज गरेको हो।

टेकोका भरमा नेपाल संस्कृत विश्वविद्यालय सम्पर्क कार्यालय

काठमाडौँ, २६ मङ्सिर: विगत छ वर्षदेखि टेकोका भरमा अडिएको विश्वर सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रमा रहेको नेपाल संस्कृत विश्वविद्यालयको सम्पर्क कार्यालय । विसं २०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त भवन अझै पुनःनिर्माणको टुङ्गो नलाग्दा बसन्तपुर दरबार क्षेत्रमा आउने विदेशी पर्यटकमा नकारात्मक सन्देश जान थालेको छ ।-तस्बिर : पूर्णप्रसाद मिश्र-रासस