संस्कृत विश्वविद्यालयमा पनि झण्डै एक महिनादेखि ताला

१२ जेठ, काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालय दाङमा विभिन्न माग राख्दै १९ वैशाखमा नेविसंघले लगाएको ताला अझै खुलेको छैन । नेविसंघले दीक्षान्त समारोह हुनुपर्ने, पाठ्यक्रम परिमार्जन हुनुपर्ने लगायतको माग राखेर ताला लगाएको थियो । विश्वविद्यालयको मुख्य प्रवेशद्वारमा नै तालाबन्दी लगाउँदा स्नातकोत्तर तहको पठनपाठन ठप्प हुनुको साथै विद्यावारिधि तहको सर्टिफिकेट दिन समस्या भएको विश्वविद्यालयले जनाएको छ […]

सम्बन्धित सामग्री

दुई महिनादेखि ठप्प रेसुङ्गा बिमानस्थल

गुल्मी । गुल्मीको रेसुङ्गा बिमानिस्थल विगत दुई महिनादेखि उठान नभएका कारण ठप्प रहेको छ । गत वैशाख अन्तिम साताबाट उडानको अनुमति पाएको रेसुङ्गा बिमानिस्थलमा झण्डै एक महिना उडान भयो । त्यसपछि जेठको अन्तिम साता उडान भएकोमा त्यसयताा उडान नै हुन सकेको छैन । बिमानिस्थलमा बुधबार र शुक्रबार गरी हप्ताको दुई दिन उडान अनुमति पाएपनि शुक्रबार […] The post दुई महिनादेखि ठप्प रेसुङ्गा बिमानस्थल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

युद्धमा आफ्ना झण्डै तीन हजार सैनिकले ज्यान गुमाए : राष्ट्रपति जेलेन्स्की

काठमाडौं : युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले झण्डै दुई महिनादेखि जारी रुससँगको युद्धमा आफ्ना २५ सयदेखि ३ हजार सैनिक मारिएको बताएका छन। उनले युद्धका क्रममा १० हजार बढी सैनिक घाइते भएको पनि उल्लेख गर्दै घाइते मध्ये स्वस्थ भएर फर्किएकाहरुको संख्या थाहा पाउन कठिन रहेको बताएका छन्।  जेलेन्स्कीले युद्धका क्रममा १९ देखि २० हजार रसियन सैनिक मारिएको दाबी गरेका छन्।  तर रुसले भने आफ्नो फौजका १३ सय ५१ सैनिक मारिएको बताएको छ। यसैबीच रुसले युक्रेनलाई हतियार सहयोग गरिरहेका दे

दुई महिनादेखि दिल्लीमा अलपत्र एक महिलाको उद्धार

काठमाण्डाै - दुई महिनादेखि भारतको नयाँ दिल्लीमा अलपत्र एक महिलाको उद्धार गरिएको छ । दलाललाई २ लाख २० हजार रुपैयाँ बुझाएर भारतको नयाँ दिल्ली हुँदै खाडी देश यूएई जान हिँडेकी मोरङ सुन्दरहरौँचाकी ३२ वर्षीया महिलाको दुई महिनापछि उद्धार गरिएको हो । उर्जेन लामा नाम गरेका व्यक्तिले वैदेशिक रोजगारीको प्रलोभनमा भारतको नयाँ दिल्ली पुर्याइएको र त्यहाँबाट पर्यटन भीसामा दुबई लैजाने बताए पनि झण्डै दुई महिनासम्म अलपत्र पारेपछि उहाँले उद्धारका लागि श्रममन्त्रीको सचिवालयमा रहेको गुनासो सेन्टरमा खबर गर्नुभएको थियो । लामो ...

दुई महिनादेखि खुलेन विश्वविद्यालय केन्द्रीय कार्यालयमा लगाइएको ताला

झण्डै दुई महिनादेखि कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालयको कामकाज ठप्प छ । विश्वविद्यालयमा रिक्त डिन, सहायक डिन, निर्देशक, सहायक परीक्षा नियन्त्रकलगायतका पदको नियुक्तीप्रति असन्तुष्ट भएका विद्यार्थी संगठनले गत पुसमा...

अझै खुलेन सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा लगाइएको ताला

झण्डै दुई महिनादेखि कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालयको कामकाज ठप्प छ ।

पार्टी कार्यालय सानेपामा झण्डै चार महिनादेखि कांग्रेसका नेता कार्यकर्ताको धर्ना

काठमाण्डाै -  क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै रौतहटका नेपाली कांग्रेसका नेता कार्यकर्ताको झण्डै चार महिनादेखि पार्टी कार्यालय सानेपामा धर्ना दिइरहेका छन् ।  धाँधलीपूर्ण रूपमा क्रियाशील सदस्यता सूची केन्द्रमा पठाइएको भन्दै रौतहटका कांग्रेस नेता–कार्यकर्ता पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्नामा बसेका हुन् । १ सय ७ दिनदेखि धर्नामा बसेका उनीहरूले आफूहरूको माग सम्बोधन नभए महाधिवेशन बहिष्कार गर्ने चेतावनी दिएका छन् । कांग्रेसले मङ्सिर २४देखि २७ गतेसम्म १४ औँ महाधिवेशन गर्ने गरी संशोधित कार्य तालिक...

स्वास्थ्य क्षेत्रका कर्मचारीले तीन महिनादेखि तलब पाएनन्

काठमाडौँ – स्वास्थ्य क्षेत्रका सरकारी कर्मचारीको तलब झण्डै तीन महिनादेखि रोकिएको छ। स्वास्थ्य मन्त्रालय र वीर अस्पताल अन्तरगतका कर्मचारीहरुले साउन १ गतेदेखिको तलब नपाएका हुन्। सामान्यतया सरकारी कर्मचारीहरुको तलब महिनाको अन्तिम हप्ता पठाउने गरिए पनि स्वास्थ्य क्षेत्रका कर्मचारीले दसैँ मुखमा तलबसम्म तलत पाउने निश्चित छैन। स्वास्थ्य मन्त्रालयका एक कर्मचारीले भने, ‘दसँै आइसक्यो साउनदेखिको तलब पाएका […]

झण्डै ६ महिनापछि खुल्दै चलचित्र हल, चिडियाखाना पनि खुला

काठमाडौं : कोभिड महामारीको कारण झण्डै ६ महिनादेखि बन्द रहेका काठमाडौं उपत्यकाका सिनेमा हलसहित मनोरञ्जन क्षेत्रका व्यवसाय आजबाट सञ्चालनमा आउँदैछन्।चलचित्र हल, सार्वजनिक उद्यान, चिडियाखाना, स्विमिङ पुल, रात्रिकालीन मनोरञ्जन व्यवसाय डिस्को–डान्स, दोहोरी रेष्टुराँ, क्लब तथा पप बार पनि खुला गरिएका छन्। २०७७ साल चैतबाट बन्द यी व्यवसाय झण्डै ६ महिनापछि संचालनमा ल्याउन लागिएको हो। प्रशासनले हल लगायत मनोरञ्जन क्षेत्रका व्यवसाय संचालनमा ल्याउन अनुमति दिएपनि तयारी गर्नुपर्ने भएकाले तत्काल ख