स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा दुई जनामा कोरोनाभाइरसको बीए.५ सब भेरियन्टको सङ्क्रमण पुष्टि भएको छ । बीए.५ ओमिक्रोन भेरियन्टको सब भेरियन्ट हो ।मन्त्रालयका अनुसार हरेक दुई हप्तामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जीन सिक्वेन्सिङको व्यवस्था गरिएको छ । मंगलबार प्राप्त ३२ वटा नमुनाको नतिजामा दुई जनामा बीए.५ सब भेरियन्टको सङ्क्रमण पुष्टि भएको हो । यसमध्ये एक नमुना केन्द्रीय डायगोनिस्टिक सेन्टर र अर्को बेहलिया नाकाबाट प्राप्त भएको थियो ।बाँकी २८ वटामा बीए.२ र दुईवटा बीए.१ सब भेरियन्ट पुष्