१३ माघ, काठमाडौं । कोभिड-१९ को संक्रामक भेरियन्ट ओमिक्रोनको सहप्रजाति फेला परेसँगै महामारीले आगामी दिनमा कस्तो रुप लिनसक्छ भन्ने चर्चा हुन थालेको छ । अमेरिकासहितका मुलुकमा ओमिक्रोनका संक्रमित घटिरहेका बेला ‘बीए.२’ भनिएको सहप्रजाति (सब भेरियन्ट) युरोप र एसियामा फैलिन थालेको छ । जन स्वास्थ्यविद्हरूले यो सब भेरियन्टलाई निगरानी गर्नुपर्ने बताइरहेका छन् । तर, ओमिक्रोनभन्दा के-कति […]