एजेन्सी, २० माघ। कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को ‘सब भेरियन्ट’ नेपाललगायत विभिन्न देशहरुमा सक्रिय बन्न थालेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का एक अधिकारीले जनाएका छन्। ती अधिकारीले तीव्ररुपमा संक्रमण फैलिने ‘ओमिक्रोन’ भेरियन्टको सहायक भाइरस ‘बीए.२’ फैलिरहेको जनाएका हुन्। ‘बीए.२’ ओमिक्रोन (बीए.१) जतिकै गम्भीर रहेको बताइएको छ। डब्लुएचओको कोभिड-१९ रेस्पोन्स टिमका डा. बोरिस पाभलिनले खोपले ओमिक्रोनको विभिन्न […]