न्युयोर्कमा ओमिक्रोनका थप दुईवटा सब–भेरियन्ट फैलिए
अमेरिकाको न्युयोर्कमा ओमिक्रोनको नयाँ सब–भेरियन्ट पत्ता लागेको छ, जसलाई बिए २.१२ र बिए.२.१२.१ नाम दिइएको छ । बिए २.१२ मा बिए.२ को २३ प्रतिशत र बिए.२.१२.१ मा २७ प्रतिशतभन्दा बढी उत्परिवर्तन...
आगलागी नियन्त्रण र यसको क्षति न्यूनीकरण गर्न ललितपुर महानगरपालिकाले थप दुईवटा दमकल किन्ने भएको छ । आगलागी नियन्त्रणमा महानगरसँग हाल भएका दुईवटा दमकल र दुईवटा पानीट्यांकर अपुग भएपछि थप दमकल किन्ने...
वैदेशिक रोजगारीबाट फर्केका नेपालीले दुईवटा मोबाइल ल्याउन पाउने भएका छन् । यसअघि एउटा मात्र मोबाइल भन्सार प्रक्रिया पूरा गरेर ल्याउन पाउने सुविधा थियो ।
श्रम स्वीकृत लिई वैदेशिक रोजगारीमा गई कम्तीमा लगातार छ महिना काम गरी फर्केका नेपाली नागरिकले आफ्नो साथमा थप एक थान नयाँ सेलुलर मोबाइल फोन ल्याउन पाउने भएका हुन् ।
अर्थमन्त्री डा प्रकाशशरण महतले गरेको यस्तो प्रस्ताव...
काठमाडौँ- उत्तर कोरियाले आइतबार थप दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । नयाँ हतियार प्रणालीका लागि ठोस इन्धन प्रयोग गर्ने मोटरको सफल परीक्षण गरेको बताएको केही दिनपछि उत्तर कोरियाले थप क्षेीयास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । उत्तर कोरियाले गत महिना अहिलेसम्मकै अत्याधुनिक अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपणसहित अभूतपूर्व हतियार परीक्षण गरेपछि कोरियाली प्रायद्वीपमा […]
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ताप्लेजुङको दुई नयाँ मतदानस्थल थपिएको छ । मतदाता सङ्ख्या र भूगोललाई आधार मानेर नयाँ दुई मतदानस्थल थप गरिएको हो । स्थानीय तह निर्वाचनपछि ताप्लेजुङमा दुईवटा मतदानस्थल थप भएको हो । नयाँ मतदानस्थल थप भएसँगै ताप्लेजुङमा ७५ वटा मतदानस्थल कायम भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदानस्थल थपघटको सिफारिस गर्न जिम्मेवारी पाएको समितिले स्थानीय तहको अगुवाइ र समन्वयमा सर्वदलीय सर्वपक्षीय छलफलमार्फत मतदानस्थल थप ग
मंगलबार थप २ जनामा हैजा संक्रमण भएको आशंका गरिएको छ। कालिमाटीको स्थानीय स्वास्थ्य चौकीबाट पठाइएका दुईवटा नमुनाको आर डिटी परीक्षण गर्दा हैजा संक्रमण देखिएको हो।...
काठमाडौं, असार ३ । जबरजस्ती करणीको आरोपमा अदालतमा मुद्दा चलिरहेका प्रतिनिधिसभा सदस्य मोहन बानियाँविरुद्ध थप दुईवटा मुद्दा परेका छन्। बानियाँविरुद्ध बाँके जिल्ला अदालतमा चेक अनादरको मुद्दा चलिरहेको पाइएको छ भने बाँके प्रहरीमा बैंकिङ कसुरको मुद्दा पनि परेको छ। बानियाँविरुद्ध जबरजस्ती करणीको मुद्दा दायर गर्ने महिलाले नै उनीविरुद्ध थप मुद्दा दायर गरेकी हुन्। उनीविरुद्ध पछिल्लोपटक पाँच […]
आईएमई जनरल इन्स्योरेन्सले थप दुईवटा सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले आईजीआई हेल्थप्लस र आईजीआई इजी क्यासलेस क्लेम सेटलमेन्ट नामक दुई सेवा सञ्चालनमा ल्याएको हो ।
इरानले युद्धको तयारीका लागि अभ्यास गरिरहेको बेलामा उसको हवाई क्षेत्रमा आएका दुईवटा अमेरिकी ड्रोनहरू भगाएको दाबी गरेपछि दुई देशबीचको सम्बन्ध थप बिग्रिएको छ ।
ती दुई ड्रोन इरानका दुईवटा एयर डिफेन्स आइडेन्टिफिकेसन जोनमा प्रवेश गरेका थिए । इरानी वायुसेनाले तिनीहरूलाई इन्टरसेप्ट गर्ने भनी चेतावनी दिएपछि तिनीहरू अन्तै गएका थिए ।
उक्त घटनामा एमक्यू–९ रीपर ड्रोन र आरक्यू४प्लस ग्लोबल हक होर्मुज जलसन्धि नजिक पुगेका थिए । त्यसबेलामा इरानले जुल्फिकर १४०० युद्ध अभ्यास गरिरहेको थियो ।
खाडीमा इरानी सेन...