३० पुस, काठमाडौं । कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्टको ‘सब भेरियन्ट’ फेला परेको छ । इजरालयमा कोभिड संक्रमितको नमुना जीन सिक्वेन्सिङका क्रममा ओमिक्रोनको सब भेरियन्ट फेला परेको हो । ओमिक्रोन भेरियन्टबाट विकास भएको सब भेरियन्टको नाम ‘बीए २’ राखिएको छ । हालसम्म यो सब भेरियन्टबाट इजरालयमा २० जना संक्रमित भएको जेरुसलेम पोष्टले जनाएको छ । […]