काठमाडौं : आगामी आर्थिक वर्ष राजवश्व बाडँफाँट र सरकाको चार किसिमको अनुदानबाट तल्लो तहमा करिब चार खर्ब रुपैयाँ बजेट जाने भएको छ।
जेठ १५ गते संघीय सरकारले प्रस्तुत गर्ने बजेटपछि क्रमश: असार १ र असार १० गते प्रदेश र स्थानीय तहले बजेट बिनियोजन गर्दैछन्।
संघीय सरकारले तोकेको सिलिङको आधारमा तल्लोत तहको सर...