काठमाडौं– चीनले अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिन हतार गरिरहेको एक गैर नाफमूलक संस्थाले खुलासा गरेको छ । अमेरिकामा रहेको ग्लोबल स्ट्राट भ्यूले जनाएअनुसार ३० खर्ब डलर बराबरको खनिज पदार्थ रहेको अफगानिस्तानमा चीनको चासो बढ्दै गएसँगै तालिबान सरकारलाई मान्यता दिन चीनले हतार गरेको हो । संस्थाले जनाएअनुसार अनिश्चित अवस्थाको फाइदा उठाउँदै चीन आफ्नो सीमाको सुरक्षा गर्न […]