काठमाडौः डिआइजी नवराज सिलवालले राजीनामा पत्र बुझाएका छन्। बुधवार दिउँसो प्रहरी प्रधान कार्यालयमा डिआइजी सिलवालको राजिनामा पत्र पुगेको हेडक्वार्टर स्रोतले जनाकारी दिएको छ।
राजीनामा पत्र सिलवाल आफैले लिएर नगई अरु कसैले बुझाएका थिए।
मंगलबार सर्वोच्च अदालतले प्रधान न्यायाधीश गोपाल पराजुलीसहितको बृहद् पूर्ण इजलासले डिआइजी नवराज सिलवालको रिट खारेज गरेको