नेपाल प्रहरी मोबाइल एपको प्रयोग तथा विशेषता सम्बन्धी अनुशिक्षण सम्पन्न

काठमाडौं, १० कात्तिक । प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, कार्य विभाग, मानवश्रोत एवं प्रशासन विभागको सुपरीवेक्षण तथा प्रहरी प्रधान कार्यालय सूचना प्रविधि निर्देशनालयको आयोजनामा ‘नेपाल प्रहरी मोबाइल एप’को प्रयोग तथा विशेषता सम्बन्धी ३ दिवसीय अनुशिक्षण मंगलबार सम्पन्न भएको छ । अनुशिक्षणको पहिलो दिन प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न […]