पाँच दिनदेखि ललितपुर प्रहरी परिसर प्रमुखबिहीन, कसको सम्भावना?

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सिद्धिविक्रम शाह प्रहरी प्रधान कार्यालय सरुवा गरिएको पाँच दिनसम्म पनि प्रहरी प्रधान कार्यालयले कसैलाई नपठाउँदा उक्त पद खाली छ।...

सम्बन्धित सामग्री

काठमाडौं प्रहरीले पक्राउ गरेका तामाङलाई ललितपुर प्रहरीले छाड्यो

ललितपुर प्रहरी परिसर स्रोतका अनुसार काठमाडौं–६, नागर्जुनका ३३ वर्षीय ईन्द्र तामाङलाई कुनै अनुसन्धान नै नगरी छोडेको हो । तामाङलाई जिल्ला प्रहरी कार्यालय ललितपुरको टोलीले नभई काठमाडौं प्रहरी परिसरको विशेष टोलीले पक्राउ गरेको थियो ।

ग्यास प्लान्ट विष्फाेट :‍ मृतककाे परिचय खुल्याे, ७ जनाकाे उपचार हुँदै

ललितपुर – सगरमाथा अक्सिजन ग्यास प्लान्टमा विस्फोट हुँदा ज्यान गुमाएका एक जनाको परिचय खुलेकाे छ ।  बिहीवार ललितपुर महानगरपालिका–१५ मा रहेको औद्योगिक क्षेत्रमा रहेकाे बिहान १० बजेर ५ मिनेटमा सगरमाथा अक्सिजन नेपाल प्रा.लि.मा अक्सिजन सिलिण्डर भर्ने क्रममा ग्यास लिक भइ पड्किँदा ब्रिजमोहन महतोको ज्यान गएको प्रहरीले जनाएकाे छ । मृतक ब्रिजमोहन महतोको शरीर क्षतविक्षत भएको  ललितपुर प्रहरी परिसर प्रवक्ता एसपी सिद्धिविक्रम शाहले  बताउनु भयो । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको र उहाँ...

ललितपुरमा एकै दिन ४०३ जनाले दिए म्यादी प्रहरीमा आवेदन

ललितपुर प्रहरी परिसर जावलाखेलमा आइतबार पहिलो दिन ४ सय ३ जनाले आवेदन दिएका छन् । प्रहरी परिसरका प्रहरी निरीक्षक पुस्कर बोगटीका अनुसार ललितपुरमा निर्वाचन प्रयोजनका लागि १ हजार २ सय ४ जना म्यादी प्रहरीमा आवेदन मागिएकामा पहिलो दिनमै उत्साहजनक रुपमा युवा युवतीले आवेदन बुझाएका हुन् ।४० दिनका लागि देशभर १ लाख १९ हजार म्यादी प्रहरी मागिएको छ । आइतबार बिहान १० बजेबाट प्रहरीले फारम वितरण गरेको थियो । दिउँसो १ बजे फारम वितरण बन्द भएको प्रहरी परिसरमा भेटिएका रमेश लिम्बुले बताए ।ललितपुरमा ६ वटा स्थ

कार्गोबाट हङकङ पठाउन लागिएको चरेससहित एक पक्राउ

१४ असोज, काठमाडौं । हङकङ पठाउन लागिएको तीन किलो चरेससहित एक जना पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वर र ललितपुर प्रहरी परिसर, जावलाखेलको संयुक्त टोलीले मानभवनबाट मोरङका एक युवकलाई पक्राउ गरेको हो । ब्यूरोले प्रकरणको अनुसन्धान जारी रहेको भन्दै थप विवरण सार्वजनिक गरेको छैन । अनुसन्धान अधिकृतहरुका अनुसार चरेस कार्गोमार्फत विदेश पठाउन लागिएको […]

आचरणविपरीत काम गरेको गुनासो आएपछि छम्पी प्रभागका प्रमुखसहित सबै प्रहरी तानिए

तानिएकाहरूमध्ये केहीलाई ललितपुर प्रहरी परिसर र केहीलाई ट्राफिक प्रहरी कार्यालय बग्गीखाना पठाइएको छ ।

उपत्यकाका दुई प्रहरी प्रमुख पनि फेरिए : काठमाडौंमा सिंह र ललितपुरमा बज्राचार्य

काठमाडौं : काठमाडौं र ललितपुर प्रहरी परिसर प्रमुख फेरिएका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंमा अशोक सिंहलाई सरुवा गरिएको छ। यसअघि काठमाडौंको प्रहरी प्रमुखमा श्याम ज्ञवाली थिए। त्यस्तै महानगरीय प्रहरी परिसर ललितपुरमा एसएसपी टेकबहादुर राईको ठाउँमा एसएसपी किरण बज्राचार्यलाई लगिएको छ। त्यस्तै महानगरीय ट्राफिक प्रहरी महाशाखामा एसएसपी सरुवा गरिएको छ। गृह

https://www.onlinekhabar.com/2020/06/876269

११ असार, काठमाडौं । लागूऔषध कारोबारमा संलग्न रहेको आशंकामा एक जना प्रहरी अधिकृत पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरी निरीक्षक रुद्र शाही छन् । उनी ललितपुर प्रहरी परिसर, जावलाखेलमा कार्यरत थिए । लागूऔषध नियन्त्रण ब्युरोका एक …

https://www.onlinekhabar.com/2020/02/835303

२७ माघ, काठमाडौं । ललितपुरको सानेपामा पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको हत्यामा कामदारको संलग्नता हुनसक्ने आशंका गरिएको छ । अपराधस्थलमा खटिएका ललितपुर प्रहरी परिसर, जावलाखेलका एक अनुसन्धान अधिकृतका अनुसार भान्सामा रहेको पिर्का प्रहार गरेर कामदारले हत्या …

https://www.onlinekhabar.com/2020/02/834146

२३ माघ, काठमाडौं । नेपाल प्रहरीबाट स्वेच्छिक अवकाश लिएका प्रहरी नायव उपरीक्षक (डीएसपी) राजकुमार खिउजुविरुद्ध जबरजस्ती करणी कसूरमा किटानी जाहेरी परेको छ । ललितपुर महांकालकी २१ वर्षीया युवतीले खिउजुविरुद्ध ललितपुर प्रहरी परिसर, जावलाखेलमा किटानी जाहेरी …

https://www.onlinekhabar.com/2020/01/832391

१६ माघ, काठमाडौं । ललितपुरकाे फिट एण्ड फाइन जिमखानास्थित साउनामा  वाफ लिन गएका एक दम्पत्तिको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–१५ तिखेदेबलमा बस्दै आएका हस्त गर्बुजा मगर र नेत्रकुमारीको गएराति निस्सासिएर मृत्यु भएको ललितपुर प्रहरी परिसर …