सन्दीपविरुद्ध इन्टरपोलको डिफ्युजन नोटिस जारी : प्रहरी प्रधान कार्यालय

नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ । नेपाल प्रहरीको आग्रह अनुसार इन्टरपोलले सन्दीपविरुद्ध डिफ्युजन नोटिस जारी गरेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । डिफ्युजन नोटिस जारी गरेपछि इन्टरपोलमा आवद्ध रहेका १३५ देशले आफ्नो देशमा सन्दीप भए नभएको खोजी गर्नेछन् । आफ्नो देशमा रहेको पत्ता लागेमा नेपाल पठाउने […]

सम्बन्धित सामग्री

पाँच दिनदेखि ललितपुर प्रहरी परिसर प्रमुखबिहीन, कसको सम्भावना?

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सिद्धिविक्रम शाह प्रहरी प्रधान कार्यालय सरुवा गरिएको पाँच दिनसम्म पनि प्रहरी प्रधान कार्यालयले कसैलाई नपठाउँदा उक्त पद खाली छ।...

प्रहरी प्रधान कार्यालय नक्सालमा राष्ट्रिय वाणिज्य बैंकको ६४औं एक्सटेन्सन काउन्टर

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले प्रहरी प्रधान कार्यालय नक्साल परिसरमा ६४औं एक्सटेन्सन काउन्टरको शुभारम्भ गरेको छ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले एक समारोहका बीच एक्सटेन्सन काउन्टरको मंगलवार उद्घाटन गरेका हुन् ।  शाखा कार्यालय नक्सालमार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट नगद, चेक जम्मा, चेक भुक्तानी, स्टेटमेन्ट, मोबाइल बैंकिङ सेवा, एटीएम लगायत सेवा उपलब्ध गराइने बताइएको छ । कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी र बैंकबीचको लामो समयदेखिको सहकार्यको प्रशंसा गर्दै एक्सटेन्सन काउन्टरबाट प्रहरीलाई बैंकिङ सेवा लिन थप सहज हुने बताए ।  बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सबै ग्राहकले सेवा लिन सकिने एक्सटेन्सन काउन्टरबाट धेरै प्रकारका बैंकिङ सेवा दिने भन्दै नेपाल प्रहरीसँगको सहकार्यका लागि आभार व्यक्त गरे ।

प्रहरी महानिरीक्षक सिंह र अमेरिकन राजदूतबीच भेटवार्ता

काठमाडाैँ- प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह र नेपालका लागि अमेरिकन राजदूत डीन रिचार्ड थम्पसनबीच भेटवार्ता भएको छ। प्रहरी प्रधान कार्यालय नक्सालमा शुक्रबार भएको भेटमा महानिरीक्षक सिंहले अमेरिकन सरकारले नेपाल प्रहरीलाई गर्दै आएको सहयोगका लागि धन्यवाद व्यक्त गरेका थिए। उनले आगामी दिनमा पनि यस्ता सहयोगले निरन्तरता पाउने र आपसी सम्बन्ध सुमधुर हुने विश्वास व्यक्त गरे। भेटमा अमेरिकी […]

नेपाल प्रहरीले माग्यो २९ सय प्रहरी

नेपाल प्रहरीले प्रहरी सहायक निरीक्षक र प्रहरी जवान माग गरेको छ।  प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभाग भर्ना छनौट शाखा नक्सालले जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक चार सय ४३ जना...

नेपाल प्रहरी मोबाइल एपको प्रयोग तथा विशेषता सम्बन्धी अनुशिक्षण सम्पन्न

काठमाडौं, १० कात्तिक । प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, कार्य विभाग, मानवश्रोत एवं प्रशासन विभागको सुपरीवेक्षण तथा प्रहरी प्रधान कार्यालय सूचना प्रविधि निर्देशनालयको आयोजनामा ‘नेपाल प्रहरी मोबाइल एप’को प्रयोग तथा विशेषता सम्बन्धी ३ दिवसीय अनुशिक्षण मंगलबार सम्पन्न भएको छ । अनुशिक्षणको पहिलो दिन प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न […]

तीन जिल्ला प्रहरी प्रमुखमाथि ‘एक्सन’

पदीय जिम्मेवारीअनुरूप काम नगरेको भन्दै गृह मन्त्रालय मातहतका दुई सुरक्षा निकाय प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी प्रमुखहरूमाथि ‘एक्सन’ लिएका छन् ।

प्रहरी प्रधान कार्यालयमा मौलो पूजा सम्पन्न

दशैंका अवसरमा बिहीबार प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजा सम्पन्न भएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले पूजा गरेका हुन्।

६६ औं प्रहरी दिवस (फोटो फिचर)

नेपाल प्रहरीले आफ्नो स्थापनाको ६६ औं वर्ष प्रवेश गरेको छ । आज प्रहरी प्रधान कार्यालय नक्सालमा प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा ६६ औं प्रहरी दिवस समारोह सम्पन्न भएको छ । समारोहका तस्वीरहरु-

नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच समझदारी पत्रमा हस्ताक्षर

प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभागका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक निरज बहादुर शाही र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित एक कार्यक्रमबीच उक्त समझदारी–पत्रमा हस्...