नेपाल प्रहरीले माग्यो २९ सय प्रहरी

नेपाल प्रहरीले प्रहरी सहायक निरीक्षक र प्रहरी जवान माग गरेको छ।  प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभाग भर्ना छनौट शाखा नक्सालले जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक चार सय ४३ जना...

सम्बन्धित सामग्री

प्रहरीले माग्यो ४४३ जना असई र २४ सय जवान

नेपाल प्रहरी प्रधान कार्यालयले ४४३ जना प्रहरी सहायक निरीक्षक (असई) माग गरेको छ । आइतबार सूचना प्रकाशन गर्दै प्रहरी प्रधान कार्यालयले यसअघि माग गरिएका संख्यामा थप गरी ४४३ जना असई र २ हजार ४७४ जना प्रहरी जवान माग गरेको हो ।२०७८ असोज २२ गते सूचना प्रकाशन गरी ३६७ जना असई माग भएपनि ७६ जना थप गरी कुल जम्मा ४४३ जना असई माग गरिको जनाएको छ ।उक्त विज्ञापन गत साल नै प्रकाशित भए पनि रोकिएको थियो । गत २०७८ असोज २२ गते प्रकाशित विज्ञापनमा ३६७ जना असई माग गरिएको थियो । त्यसैमा ७६ जना थप गरी हाल कुल ४४३ जना असई माग गरिएको हो । गत २०७८ मंसिर १० गतेको विज्ञापनमा १ हजार ९७१ जना प्रहरी जवान माग गरिएकोमा त्यसयता रिक्त हुन पुगेका ५०३ जना थप गरी कुल २ हजार ४७४ जना प्रहरी जवान माग गरिएको छ ।यद्यपि उक्त थप गरिएको संख्याका लागि पुनः नयाँ उम्मेदवारहरूले आवेदन दिन पाउने हो या होइन भन्नेबारे केही खुलाइएको छैन ।

प्रहरीले माग्यो ४४३ जना असई

नेपाल प्रहरी प्रधान कार्यालयले ४४३ जना प्रहरी सहायक निरीक्षक (असई) माग गरेको छ । आइतबार सूचना प्रकाशन गर्दै प्रहरी प्रधान कार्यालयले यस अघि माग गरिएका संख्यामा थप गरी कुल जम्मा ४४३ जना असई र दुई हजार ४७४ जना प्रहरी जवान माग गरेको हो ।

नेपाल प्रहरीले माग्यो १९७१ जवान र १४६ इन्स्पेक्टर (विज्ञापनसहित)

काठमाडौं, मंसिर १० । नेपाल प्रहरीले विभिन्न पदमा ठूलो संख्यामा प्रहरी जवान, प्रहरी निरीक्षक, कार्यालय सहयोगी लगायतका पदमा भर्ना खोलेको छ । शुक्रबार एक सार्वजनिक सूचनामार्फत् प्रहरी सेवातर्फका विभिन्न पदमा २३१० जना कर्मचारी माग गरेको हो । विज्ञापन अनुसार नेपाल प्रहरी १९७१ जना प्रहरी जवानमा भर्ना मागिएको छ । यस्तै प्रहरी निरीक्षकमा १४६ जनाको भर्ना […]

निर्वाचनका लागि नेपाल प्रहरीले माग्यो १२ अर्ब, सशस्त्र खाका बनाउँदै

सरकारले १७ र २७ वैशाखमा गर्ने गरी घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनका लागि सबै सुरक्षा निकायले तयारी अघि बढाएका छन् ।निर्वाचनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीले तयारी तथा समन्वय समितिसमेत गठन गरिसकेका छन् भने नेपाली सेनाले सरकारले दिएको जिम्मेवारी निर्वाह गर्न तयार रहेको बताएको छ ।नेपाल प्रहरीले निर्वाचनका लागि १२ अर्ब रकम आवश्यक पर्ने भन्दै खर्च र निर्वाचन प्रयोजनका लागि आवश्यक सामग्रीको खाकासहितको विवरण गृह मन्त्रालयमा पठाइसकेको छ ।यसैगरी सशस्त्र प्रहरीले निर्वाचनका लागि आवश्यक पर्ने रकमसह