६६ औं प्रहरी दिवस (फोटो फिचर)

नेपाल प्रहरीले आफ्नो स्थापनाको ६६ औं वर्ष प्रवेश गरेको छ । आज प्रहरी प्रधान कार्यालय नक्सालमा प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा ६६ औं प्रहरी दिवस समारोह सम्पन्न भएको छ । समारोहका तस्वीरहरु-

सम्बन्धित सामग्री

प्रहरी दिवस विविध कार्यक्रम गरी मनाइयो (तस्वीरहरू)

३० असोज, काठमाडौं । नेपाल प्रहरीको ६८औं प्रहरी दिवस विविध कार्यक्रम गरी मनाइएको छ । ६८औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु, प्रहरीलाई सम्मानपत्र, कदरपत्र, पुरस्कार एवं विविध अलङ्कार तथा पदक प्रदान गरिएको छ । प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी अन्तर प्रदेश कार्यदक्षता मूल्याङ्कन (पुलिस व्याटन) २०८० अन्तर्गत […]

६७ ‌औँ प्रहरी दिवस, महाजगञ्ज उत्कृष्ट वृत्त

काठमाडौं : नेपाल प्रहरीले ६७ औँ दिवस मनाएको छ। प्रहरी प्रधान कार्यालय नक्सालमा विशेष कार्यक्रम गरी प्रहरी दिवस मनाइएको हो।  कार्यक्रममा उत्कृष्ट अनुसन्धान गर्ने प्रहरी र प्रदेश प्रहरी कार्यालयलाई समेत सम्मान गरिएको छ। नेपाल प्रहरीको कार्यदक्षता मुल्याङकनमा  आन्तरिक व्यवस्थापन तर्फ सम्पादित काम कारबाहीहरूमा महाजगंज वृत्त उत्कृष्ट भएको छ। आज आयोजित…

मकवानपुरमा ६७औँ प्रहरी दिवस

काठमाडौँ,३१ असोज । बागमती प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको ६७औँ प्रहरी दिवसका अवसरमा प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गरे । त्यसअवसरमा उपस्थित सबैले अमर प्रहरी स्मारकमा माल्यार्पण गरेका थिए । मुलुकमा शान्तिसुरक्षा तथा सुव्यवस्था कायम राख्न प्रहरी प्रशासनको भूमिका अत्यन्तै महत्वपूर्ण भएको छ भन्दै मुख्यमन्त्री पाण्डेले नेपाली जनताको त्याग तपस्या र […]

६७औं प्रहरी दिवस मनाइयो (फोटोफिचर)

काठमाडौं, ३१ असोज । आज विभिन्न कार्यक्रमको आयोजना गरेर ६७औं प्रहरी दिवस मनाइएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यक्रमको उद्घाटन गरेका हुन् । समारोहमा गृहमन्त्री बालकृष्ण खाँण लगायतको उपस्थिति थियो । तस्बिर : मुकुन्द कालिकोटे

यसरी मनाइयाे ६७‍औँ प्रहरी दिवस (फाेटाेफिचर)

काठमाडाैँ – आज ६७औँ प्रहरी दिवस, देशभर प्रहरी दिवसकाे अवसर विभिन्न कार्यक्रमकाे आयाेजना गरिँदैछ। यसैक्रममा प्रहरीकाे प्रधान कार्यालय, नक्सालमा विभिन्न कार्यक्रम गरी मनाइएकाे छ। कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, प्रधानसेनापति, नेपाल सरकारका मुख्य सचिव, संवैधानिक आयोगका प्रमुखहरूलगायत पूर्वप्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा अमर प्रहरी स्तम्भमा माल्यार्पणका साथै पुष्पवर्षा गरिएकाे थियाे। एक वर्षभित्र […]

मनाइयो ६७ औँ प्रहरी दिवस (फोटो फिचर)

काठमाडौँ– राजधानीमा शुक्रबार ६७ औँ प्रहरी दिवस मनाइएको छ। प्रहरी दिवसमा स्थापनाकालदेखि हालसम्म विभिन्न घटनामा अमरत्व प्राप्त गर्ने प्रहरीहरुको सम्मानमा स्थापित प्रहरी स्मारकमा पुष्पहार अर्पण गरेर उनीहरुको वीरताको गाथा सुनाउने गरिन्छ। केही प्रतिनिधि पूर्व प्रहरी र वीर तथा अमर प्रहरीका परिवार वा सन्ततिलाई यस अवसरमा निम्तो गर्ने गरिन्छ। यसबाट कम्तीमा पनि वर्षमा एकपटक अमर तथा […]

गण्डकीमा पनि प्रहरी दिवस मनाइयो

गण्डकी प्रदेशको राजधानी पोखरामा पनि प्रहरी दिवस मनाइएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले देश र जनताको सेवामा समर्पित रहँदाको अवस्थामा प्राण उत्सर्ग गर्ने अमर प्रहरीको उच्च कदर गदै प्रहरी दिवस मनाएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रमुख आतिथ्यतामा अमर प्रहरी प्रति श्रद्धाञ्जली तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले नेपाल प्रहरी भौतिक स्रोत साधन तथा जनशक्तिको अभावका बाबजुत पनि देश र जनताको सेवामा भएकोमा

प्रहरी दिवस र यसको सार्थकता

प्रहरी दिवसमा स्थापनाकालदेखि हालसम्म विभिन्न घटनामा अमरत्व प्राप्त गर्ने प्रहरीहरुको सम्मानमा स्थापित प्रहरी स्मारकमा पुष्पहार अर्पण गरेर उनीहरुको वीरताको गाथा सुनाउने गरिन्छ।

आज ६६ औँ प्रहरी दिवस मनाँईदै

काठमाडौं । नेपाल प्रहरीले आज ६६ औँ प्रहरी दिवस मनाउदैछ । विक्रम संवत २०१२ सालमा ऐन आएपछि नै नेपाल प्रहरी औपचारिक रुपमा गठन भएको हो । २०१२ मै प्रहरी संगठन औपचारिक रुपमा गठन भए पनि प्रहरी दिवस भने केही वर्षपछि मात्रै मनाउन सुरु गरिएको हो । कानुनी रुपमा नेपाल प्रहरीले आधिकारिता पाएको आज ६६ वर्ष […]