‘तपाइको घरको नक्सा तपाइसँग हुन्छ कि म सँग ?’ भन्दै अल्फाबिटाका सञ्चालकसँग झोक्किए बालेन (भिडियो)

विभिन्न व्यापारिक संरचनामा अवैध व्यवसाय नियन्त्रण गर्न आफैँ मैदानमा उत्रिएका काठमाण्डौ महानगरपालिकाका नगर प्रमुख बालेन शाहले संयमता गुमाएका छन् । बिहीबार नयाँ बानेश्वरमा रहेको अल्फाबिटा कम्प्लेक्समा पुगेका बालेन सञ्चालक द्विराज शर्मासँग झोक्किएका हुन् । सञ्चालक शर्माले आफूले व्यवसाय गर्न स्वीकृत लिएको बताउँदै गर्दा शाहले आक्रोशित शैलीमा ‘तपाईंको घरको नक्सा मसँग हुनुपर्ने कि तपाईंसँग’ भन्दै सवाल […]

सम्बन्धित सामग्री

काठमाण्डौमा बालेनको ‘एक्सन’ : घरधनी र व्यापारी आक्रोशित, अरु नागरिक उत्साहित

काठमाण्डौ - काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहको पछिल्लो ‘एक्सन’ले घरधनी र व्यापारी झस्किएका छन् । राजनीतिक दलका नेता कार्यकर्ता प्रायः मौन छन् भने अरु धेरै नागरिक मेयर शाहले राम्रो काम गरेको भन्दै उत्साहित भएका छन् । हातमा सम्बन्धित घरको नक्सा र महानगरको ३५ दिने सूचना बोकेर मेयर शाह दिनहुँ डोजर लिएर आफैँ मैदानमा उत्रनुभएको छ । इञ्जिनियरिङ विषयमा जानकारसमेत भएकाले उहाँलाई नक्सा विपरीत बनेको संरचना पत्ता लगाउन र उतिखेरै ‘एक्सन’मा उत्रन सजिलो भएको छ ।  अवैध संरचना भत्काउनुअघि म...

बालेन मिशनः अल्फाबिटामा डोजर चलाएँ, मैले के बिराएँ ?  [भिडियोसहित]

घरको नक्सा र डोजर लिएर अल्फबिटा पुगेको महानगर टोलीले अवैध संरचना भत्काएको हो । अल्फाबिटा कम्प्लेक्सको अवैध संरचना भत्काएर आफूले के बिराएँ भन्दै बालेनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका छन् ।

जब बालेन रिसले कड्किए : तपाईंका घरको नक्सा तपाईंसँग हुन्छ कि मसँग?

काठमाडौं :  बिहीबार बिहान काठमाडौं महानगरका  मेयर बालेन साह  (नक्सापास विना बनाएको संरचना हटाउन बुद्धनगर पुगे।  अल्फाबिटा अगाडिको फुटपाथमा सवारी पार्किङ गरिएको थियो भने अन्डरग्राउन्ड पार्किङमा फार्मेसी सञ्चालन गरिएको देखे। अल्फा विटाका प्रतिनिधिसँग मेयर बालेनले नक्सा मागे। त्यसलगत्तै ती प्रतिनिधिले मेयरसँग सो घरको नक्सा मागे। केयर बालेन आक्रोशित हुँदै भने ,‘तपाईंको घरको नक्सा तपाईंसँग हुन्छ कि मसँग भन्दै झोँकिए।  घर धनीले आफूलाई  महानगरबाट

वीरेन्द्रगरमा कित्ताकाट र घरको नक्सा पासमा रोक

सुर्खेत – सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले नगर क्षेत्रमा नयाँ कित्ताकाट र घरको  नक्सा पासमा रोक लगाएको छ । कृषियोग्य जमिन खण्डिकरणले गर्दा मासिन थालेको भन्दै नगरपालिकाले रोक लगाउने रोक लगाउन निर्णय गरेको हो । नगरपालिकाले साविकको वीरेन्द्रनगर १ देखि १२ सम्म गुरुयोजनासंग जोडिएका सडक बाहेक वीरेन्द्रनगर उपत्यकाको...

पुनर्निर्माण कार्यलाई तिव्रता दिन सरोकारवालालाई सिइओ भुसालको निर्देशन

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले कतिपय गाँउपालिका तथा नगरपालिकाले भूकम्प पीडितलाई दोस्रो वा तेस्रो किस्ता रकम लिन जाँदा बनिसकेका घरको नक्सा सम्बन्धी विषयमा अफ्ठेरो पार्ने गरिएको गुनासो आएको भन्दै सहजीकरण गर्न निर्देशन दिएको छ । भूकम्पपछिको पुनर्निर्माणलाई तिव्रता दिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आइतबार बोलाएको स्थानीय तहका प्रतिनिधि संघहरू तथा विभिन्न सरोकारवाला निकायसहितको बैठकले यस्तो निर्देशन दिएको हो।…

भूकम्पपीडित थप पीडामाः ‘कमिसन’ माग्छन् इन्जिनियर

पुननिर्माणका लागि खटिएका इन्जिनियरले भूकम्पपीडितसँग कमिसन असुल्ने गरेका छन्। उनीहरुले आफूले चिनेका कन्सल्टेन्सीमार्फत घरको नक्सा बनाइदिने भन्दै भूकम्पपीडितसँग कमिसन असुल्ने गरेको फेला परेको हो । यो खबर शंकर श्रेष्ठले आजको नागरिक दैनिकमा लेखेका छन्। ‘घर निर्माण गर्दा नक्सा बनाउनुपर्छ भन्दै प्राविधिकले पैसा माग्ने गरेका छन्, त्यो पैसा दिएपछि मात्रै घर बनाउन सुरु गर्नुपर्ने हो कि’,…

कमिसन माग्छन् इन्जिनियर

असार ३१ । पुनःनिर्माणमा खटिएका इन्जिनियरहरूले स्थानीयहरुसँग कमिसन असुल्ने गरेका छन् । आफूले चिनेको कन्सल्टेन्सी मार्फत घरको नक्सा बनाइदिने भन्दै भूकम्प पीडितसँग कमिसन असुल्ने...

भूकम्प पीडितसँग कमिशन असुल्दै इन्जिनियर

पुनःनिर्माणमा खटिएका इन्जिनियरहरूले स्थानीयहरुसँग कमिसन असुल्ने गरेका छन् । आफूले चिनेको कन्सल्टेन्सी मार्फत घरको नक्सा बनाइदिने भन्दै भूकम्प पीडितसँग कमिसन असुल्ने गरेको फेला परेको हो।