असार ३१ । पुनःनिर्माणमा खटिएका इन्जिनियरहरूले स्थानीयहरुसँग कमिसन असुल्ने गरेका छन् । आफूले चिनेको कन्सल्टेन्सी मार्फत घरको नक्सा बनाइदिने भन्दै भूकम्प पीडितसँग कमिसन असुल्ने...
तनहुँ : जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा)का सब-इन्जिनियर सुरेन्द्र अधिकारी घुससहित पक्राउ परेका छन्।अधिकारीलाई एक लाख ५० हजार रुपैयाँ घुस रकम लिँदै गर्दा व्यास नगरपालिका–२ मालपोत लाइनबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका डिएसपी दीपेन्द्र पञ्जियार थारुले जानकारी दिए। थारुका अनुसार अधिकारीले शौचालय अनुगमन बापतको कमिसन रकम लिएका थिए। अधिकारीले भानु नगरपालिका–५ मैवलस्थित सरस्वति माध्यमिक विद्यालयको शौचालय निर्माणको अनुगमन गरेबापतको कमिसन लिएका थिए। शौचालय
काठमाडौं : खानेपानी तथा ढल व्यवस्थापन विभागका सिनियर डिभिजन इन्जिनियर राजकुमार शाक्य विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारको अनुसन्धानबाट उनी कमिसन नलिई काम नगर्ने प्रवृत्तिका रहेको खुलेको छ।
शाक्यसँग १० करोड ७७ लाख ५० हजार ४ सय ५३ रुपैयाँ अवैध सम्पत्ति रहेको निचोडस...
पुननिर्माणका लागि खटिएका इन्जिनियरले भूकम्पपीडितसँग कमिसन असुल्ने गरेका छन्। उनीहरुले आफूले चिनेका कन्सल्टेन्सीमार्फत घरको नक्सा बनाइदिने भन्दै भूकम्पपीडितसँग कमिसन असुल्ने गरेको फेला परेको हो । यो खबर शंकर श्रेष्ठले आजको नागरिक दैनिकमा लेखेका छन्। ‘घर निर्माण गर्दा नक्सा बनाउनुपर्छ भन्दै प्राविधिकले पैसा माग्ने गरेका छन्, त्यो पैसा दिएपछि मात्रै घर बनाउन सुरु गर्नुपर्ने हो कि’,…
पुनःनिर्माणमा खटिएका इन्जिनियरहरूले स्थानीयहरुसँग कमिसन असुल्ने गरेका छन् । आफूले चिनेको कन्सल्टेन्सी मार्फत घरको नक्सा बनाइदिने भन्दै भूकम्प पीडितसँग कमिसन असुल्ने गरेको फेला परेको हो।