कम्प्लेक्सका सञ्चालक द्विराज शर्मासंग शाहले नक्सा देखाउन भन्दा महानगरपालिकासंगै छ भनेपछि साहले ‘तपाईंको घरको नक्सा मसँग हुनुपर्ने कि तपाईंसँग’ भन्दै जवाफ दिए ।
दाङ - दाङको तुलसीपुर उपमहानगरपालिकाले घरको नक्सा पास नगर्नेको सेवा कटौती गर्ने भएको छ । उपमहानगरपालिकाको ११ औँ कार्यपालिका बैठकले भूकम्प प्रतिरोधी घर निर्माण गरेर नक्सा पास नगर्नेलाई पानी, विद्युत्, टेलिफोनलगायतका लागि सिफारिस नदिने निर्णय गरेको हाे ।
उपमहानगरपालिकाले नक्सा पास नगरि निर्माण गरिएका कच्ची वा पक्की घर असार मसान्तभित्र सूचीकृत गर्न आग्रह गरेको छ । गाउँमा झण्डै ९० प्रतिशत घर नक्सापास नगरि निर्माण गरिएको तुलसीपुर उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख ललित घर्तीले जानकारी दिनुभयो ।&n...
२२ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकामा निर्माण सम्पन्न भइसकेका घरको नक्सा पास गर्न ७ हजारभन्दा बढी निवेदन परेको छ । गत २३ भदौ २०७९ मा मापदण्ड पुगेका तर नक्सा पास नगरी निर्माण भएका भवनको नक्सा पेश गर्न महानगरले ९० दिनको समय दिंदै निवेदन आह्वान गरेको थियो । सोही सूचनालाई आधार मानेर अहिले नक्सा पास गर्न […]
स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका भित्र अब नागरिकले घरको नक्सा पास गर्न नगरपालिका धाउनु नपर्ने बाध्यता हटेको छ । नगरपालिकामा हाल सात कन्सल्टेन्सी सूचीकृत दिएको छ। स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले नगरभित्रका इन्जिनियरिङ कन्सल्टेन्सीलाई अनलाइन घरनक्सा पास व्यवस्थापन प्रणालीका बारेमा प्रशिक्षण दिई सूचीकृत गरेको नगरपालिकाका सूचना प्रविधि शाखा प्रमुख इन्जिनियर प्रकाश अर्यालले […]
सुनसरीको इटहरी उपमहानगरपालिकाले अनलाइनबाटै घरको नक्सा पास सेवा सुरु गरेको छ ।
पेपरलेस उपमहानगरपालिकाको अवधारणा अन्तर्गत पालिकाले घर(नक्साको काम विद्युतीय नक्सा प्रणालीबाट गर्न थालेको हो ।
छिटो–छरितो सेवा प्रवाहको साथै नगरवासीको सहजता र भवन निर्माण मापदण्डलाई थप प्रभावकारी बनाउन नक्सा पासलाई अनलाइन प्रणालीमा लगिएको नगर प्रमुख हेमकर्ण पौडेलले बताए...
१४ वैशाख, विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाले अनलाइनबाटै घरको नक्सा पास सेवा सुरु गरेको छ । पेपरलेस उपमहानगरपालिकाको अवधारणा अन्तर्गत पालिकाले घर-नक्साको काम विद्युतीय नक्सा प्रणालीबाट गर्न थालेको हो । छिटो–छरितो सेवा प्रवाहको साथै नगरवासीको सहजता र भवन निर्माण मापदण्डलाई थप प्रभावकारी बनाउन नक्सा पासलाई अनलाइन प्रणालीमा लगिएको नगर प्रमुख हेमकर्ण पौडेलले बताए । विद्युतीय […]
डोजर चलाउँदै बेसमेन्ट खुलाउँदै हिँडेको छ महानगर। कर तिर्न पनि ताकेता गर्दैछ महानगर। आक्रमक शैलीमा प्रस्तुत भइरहेछ मेयर वालेन्द्र साह 'बालेन' नेतृत्वको महानगर। अहिले भने बालेनको त्यही नजर जनताको घरघरमा पुगेको छ। उनी घरको नक्सा माग्दैछन्। नक्सा जुटाउन उनले ९० दिनको अल्टिमेटम दिएका छन्। नभए भन्दैछन् : डोजर चल्छ!
काठमाडौं : बिहीबार बिहान काठमाडौं महानगरका मेयर बालेन साह (नक्सापास विना बनाएको संरचना हटाउन बुद्धनगर पुगे। अल्फाबिटा अगाडिको फुटपाथमा सवारी पार्किङ गरिएको थियो भने अन्डरग्राउन्ड पार्किङमा फार्मेसी सञ्चालन गरिएको देखे। अल्फा विटाका प्रतिनिधिसँग मेयर बालेनले नक्सा मागे। त्यसलगत्तै ती प्रतिनिधिले मेयरसँग सो घरको नक्सा मागे। केयर बालेन आक्रोशित हुँदै भने ,‘तपाईंको घरको नक्सा तपाईंसँग हुन्छ कि मसँग भन्दै झोँकिए। घर धनीले आफूलाई महानगरबाट
जिल्ला सदरमुकामसमेत रहेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिले घरको नक्सा दर्ता तथा स्वीकृत अनलाइन प्रक्रियाबाट सुरुआत गरेको छ । नगरपालिकाले बुधबार घर नक्सा अनलाइन भवन निर्माण अनुमति प्रक्रिया पोर्टल शुभारम्भ गरेको हो । अनलाइन प्रक्रियाको शुभारम्भ गर्दै नगरप्रमुख चन्द्रकुमार पुनले अब नयाँ घर बनाउनका लागि नक्सा बोकेर नगरपालिका धाइरहनुपर्ने अवस्थाका अन्त्य भएको बताए । सो नगरपालिकामा बर्सेनि ३०० भन्दा बढीको सङ्ख्यामा भवन निर्माण भइरहेको अवस्थामा भवन निर्माण अनुमति प्रक्रिय