वीरेन्द्रगरमा कित्ताकाट र घरको नक्सा पासमा रोक

सुर्खेत – सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले नगर क्षेत्रमा नयाँ कित्ताकाट र घरको  नक्सा पासमा रोक लगाएको छ । कृषियोग्य जमिन खण्डिकरणले गर्दा मासिन थालेको भन्दै नगरपालिकाले रोक लगाउने रोक लगाउन निर्णय गरेको हो । नगरपालिकाले साविकको वीरेन्द्रनगर १ देखि १२ सम्म गुरुयोजनासंग जोडिएका सडक बाहेक वीरेन्द्रनगर उपत्यकाको...