जब बालेन रिसले कड्किए : तपाईंका घरको नक्सा तपाईंसँग हुन्छ कि मसँग?

काठमाडौं :  बिहीबार बिहान काठमाडौं महानगरका  मेयर बालेन साह  (नक्सापास विना बनाएको संरचना हटाउन बुद्धनगर पुगे।  अल्फाबिटा अगाडिको फुटपाथमा सवारी पार्किङ गरिएको थियो भने अन्डरग्राउन्ड पार्किङमा फार्मेसी सञ्चालन गरिएको देखे। अल्फा विटाका प्रतिनिधिसँग मेयर बालेनले नक्सा मागे। त्यसलगत्तै ती प्रतिनिधिले मेयरसँग सो घरको नक्सा मागे। केयर बालेन आक्रोशित हुँदै भने ,‘तपाईंको घरको नक्सा तपाईंसँग हुन्छ कि मसँग भन्दै झोँकिए।  घर धनीले आफूलाई  महानगरबाट

सम्बन्धित सामग्री

केटा चित्त बुझ्यो तर घरको नक्सा पास पो छ कि छैन!

डोजर चलाउँदै बेसमेन्ट खुलाउँदै हिँडेको छ महानगर। कर तिर्न पनि ताकेता गर्दैछ महानगर। आक्रमक शैलीमा प्रस्तुत भइरहेछ मेयर वालेन्द्र साह 'बालेन' नेतृत्वको महानगर। अहिले भने बालेनको त्यही नजर जनताको घरघरमा पुगेको छ। उनी घरको नक्सा माग्दैछन्। नक्सा जुटाउन उनले ९० दिनको अल्टिमेटम दिएका छन्। नभए भन्दैछन् : डोजर चल्छ!

बालेनलाई महेश बस्नेतको काउन्टर– दुई चार सय फेसबुके फ्यान भए भनेर नमात्तिनू

काठमाडौं, भदौ १० । काठमाडौं महानगरपालिकाभित्र नक्सा पासबिना बनाइएका संरचना हटाउने अभियानबारे नगरप्रमुख बालेन्द्र शाह बालेन र एमाले नेता महेश बस्नेतबीच फेसबुकमा दोहोरी चलेको छ । बस्नेतले आफ्नो घरको नक्सा हेर्न मन लागेको भए सूर्यविनायक नगरपालिकामा काजमा आउन बालेनलाई चुनौती दिएका छन् । बालेनले सामाजिक सञ्जालबाटै बस्नेतलाई ‘तपाईँको घरको नक्सा पास छ कि छैन’ भनेर […]

बालेन मिशनः अल्फाबिटामा डोजर चलाएँ, मैले के बिराएँ ?  [भिडियोसहित]

घरको नक्सा र डोजर लिएर अल्फबिटा पुगेको महानगर टोलीले अवैध संरचना भत्काएको हो । अल्फाबिटा कम्प्लेक्सको अवैध संरचना भत्काएर आफूले के बिराएँ भन्दै बालेनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका छन् ।

बालेनले अल्फाबिटाको अवैध संरचनामा यसरी चलाए डोजर (फोटो फिचर)

९ भदौ, काठमाडौं । अवैध संरचनाहरु हटाउने क्रममा बिहीबार विहान मेयर बालेन साह बानेश्वर क्षेत्रको अनुगमनमा निस्किए । सोही क्रममा अल्फाबिटा कम्प्लेस ले बनाएको अवैध संरचना हटाउन आग्रह गरेका थिए । तर, अल्फाबिटाका प्रतिनिधिले अवैधानिक काम नगरेको भन्‍दै उल्टै मेयर बालेनलाई डन नबन्न चेतावनी समेत दिए । घरको नक्सा देखाउन आग्रह गर्दा उल्टो महानगरमा हुनुपर्ने […]

अल्फा बिटा पुगेका बालेनले जंगिदै भने: तपाईँको घरको नक्सा मसँग हुन्छ?

बालेन र अल्फाबिटाका प्रतिनिधिबीच केहीबेर भनाभन समेत भएकाे थियाे। मेयर बालेनले प्रमुख शर्मासँग झोँक्किँदै भने, ‘तपाईको घरको नक्शा मसँग हुन्छ। यहाँ यत्रो नोटिस दिएको छ। के हो यो? ३५ दिनभित्र खाली गर, भनेर नोटिस दिएको होइन? तपाईंको घरको नक्सा म सँग हुन्छ?’

बालेनले जंगिएर सोधे : घरको नक्सा मसँग हुन्छ कि तपाईसँग ?

९ भदौ, काठमाडौं । अवैध संरचनाहरु हटाउँदै हिँडेका काठमाडौं महागरपालिकाका मेयर बालेन शाह बिहीबार अल्फा बिटा कम्प्लेक्समा पुगे । नयाँ बानेश्वर क्षेत्रमा रहेको अल्फाबिटाले भवनको अगाडिको भागमा सटर निकालेर फर्मेसी सञ्चालन गर्न दिएको छ । पार्किङ भने सडक पेटीमा हुने गरेको छ । मेयर बालेनले घरको नक्सा खोजे । त्यहाँ उपस्थित अल्फाबिटाका प्रतिनिधिले उल्टो मेयरसँग […]