सबैभन्दा बढी देखिने स्वास्थ्य समस्यामा पर्छ रुघाखोकी र ज्वरो । पछिल्ला केही दिन रुघा लाग्ने, खोकी लाग्ने, घाँटी दुख्ने र ज्वरो आउने लगायतका समस्या लिएर अस्पताल पुग्नेको संख्या बढ्दो छ । कोरोना संक्रमण हुँदा पनि रुघाखोकी र ज्वरोको लक्षण देखिने भएकाले महामारीका बेला मानिसहरु अस्पताल पुगिहाल्थे । तर अहिले कोरोना संक्रमण घटेसँगै मानिसहरुले स्वास्थ्य सुरक्षा […]