नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको खेल एक वर्ष पछाडि धकेलियो

आईसीसी सीडब्लूसी लिग- २ अन्तर्गत नेपालको खेल एक वर्ष पछाडि धकेलिएको छ । नेपाल, स्कटल्यान्ड र नामिबियाबीच जुलाइ २०२१ मा हुनुपर्ने खेल कोरोना महामारीका कारण जुलाइ २०२२ सम्मका लागि स्थित भएको नेपाल क्रिकेट संघ क्यानका सचिव अशोकनाथ प्याकुरेलले विज्ञप्तिमार्फत जनाएका छन् । कोरोनाका कारण उक्त सीडब्लूसी लिग प्रभावित हुँदै आएको छ । हेर्नुहोस्, विज्ञप्ति :

सम्बन्धित सामग्री

नेपालले वेस्टइन्डिज र स्कटल्यान्डसँग वार्मअप खेल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आगामी महिना दक्षिण अफ्रिकामा हुने आइसिसी यू–१९ विश्वकपको वार्मअप खेल वेस्टइन्डिज र स्कटल्यान्डसँग खेल्ने भएको छ । आइसिसीले वार्मअप खेलको तालिका सार्वजनिक गरेको छ । नेपालले १३ जनवरीमा स्कटल्यान्ड र १६ जनवरीमा वेस्टइन्डिजसँग वार्मअप खेल्नेछ । वार्मअप विश्वकप अघिको अन्तिम तयारी खेल हो । वार्म अप खेलमा नेपालले आफ्नो टोलीमा […] The post नेपालले वेस्टइन्डिज र स्कटल्यान्डसँग वार्मअप खेल खेल्ने first appeared on हाम्रो खेलकुद.

स्कटल्यान्ड भ्रमणपछि सन्दीप भन्छन्–क्षमताअनुसार  प्रदर्शन भएन

नेपाली राष्ट्रिय क्रिकेट टोली स्कटल्यान्डमा आइसिसी विश्वकप लिग २ शृंखलामा चारमध्ये तीन खेल जित्ने लक्ष्यका साथ गएको थियो । शृंखलामा नेपालले तीनवटा हार तथा एक खेलमा जित निकाल्यो । समग्रमा स्कटल्यान्ड भ्रमणमा...

राष्ट्रिय क्रिकेट टोलीले क्यानडाको स्थानीय क्लब ओन्टारियोसँग अभ्यास खेल खेल्दै

काठमाण्डाै - नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज क्यानडाको स्थानीय क्लब ओन्टारियोसँग अभ्यास खेल खेल्दैछ । खेल राति पौने ९ बजे किङ्ग सिटी ओन्टारियोमा सुरु हुनेछ । नेपाली टोली मङ्गलवार क्यानडा गएको हो। त्यहाँ ओन्टारियोसँगको अभ्यास खेल र दुई एक दिवसीय खेलपछि टोली स्कटल्यान्ड जानेछ । क्यानडासँग असार २० र २१ गते एक दिवसीय श्रृङ्खला हुनेछ । नेपालले क्यानडा र स्कटल्यान्ड भ्रमणका लागि टोलीमा दुई परिवर्तन गरेको छ । बसिर अहमद पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् । स्पिन अलराउन्डर पवन सरार्फले पनि टोलीमा पुनरागमन गरेक...

स्कटल्यान्डमा हुने त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक

नेपाल, स्कटल्यान्ड तथा नामिबियाबीच हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टुअन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको खेल तालिका सार्वजनिक गरिएको छ।स्कटल्यान्डमा आयोजना हुने प्रतियोगिताको ड्र मंगलबार सार्वजनिक गरिएको हो।अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल,  स्कटल्याण्ड र नामिबियाबीच हुने सिरिजको खेल तालिका सार्वजनिक गरेको हो सिरिज आगामी जुलाईमा हुनेछ। पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध ११ जुलाईमा प्रतिस्पर्धा गर्दा दोस्रो खेल स्कटल्याण्डविरुद्ध १३ जुलाईमा खेल्नेछ।त्यस्तै नेपालले ना

विश्व कप फुटबल छनोट : स्कटल्यान्ड र युक्रेनबीचको खेल जुन १ मा हुने

काठमाण्डाै - फिफा विश्व कप छनोट अन्तर्गत युक्रेन र स्कटल्यान्डबीचको प्ले अफ सेमिफाइनल खेल आउँदो जुन एक तारिखमा हुने भएको छ । युक्रेन र स्कटल्यान्डबीचको स्थगित खेल जुन एकमा हुने तय भएको हो । यसअघि युक्रेन र स्कटल्यान्डबीचको यो खेल मार्च २४ तारिखमा हुने तालिका थियो । तर, युक्रेनको आग्रहपछि खेल स्थगित गरिएको हो  । रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि युक्रेनले खेल स्थगित गर्न आग्रह गरेको थियो । यस खेलको विजेताले वेल्ससँग जुन ४ तारिखमा खेल्ने तालिका छ । विजेता टोलीले कतारमा हुने विश्व कप फुटबलमा स्थान बनाउने छ ।

टी-ट्वान्टी विश्वकप : अफगानिस्तान र स्कटल्यान्ड भिड्दै

काठमाडौँ – आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा सोमबार एक मात्रै खेल आयोजना हुँदैछ । विश्वकपको सुपर-१२ अन्तर्गत समूह-२ को खेल शारजाहमा राति नेपाली समयअनुसार ७ : ४५ बजे सुरु हुनेछ । सुपर-१२ मा अफगानिस्तान स्कटल्यान्डलाई हराउँदै सुखद सुरुआत गर्ने चाहन्छ । स्कटल्यान्ड पनि अफगानिस्तानलाई हराएर सुपर-१२ मा विजयी सुरुआत गर्ने योजनामा हुनेछ । स्कटल्यान्डले पहिलो पटक […]

वेम्बली रंगशालामा युरो–२०२० हेर्ने स्कटल्यान्ड समर्थक कोभिड–१९ संक्रमित

एजेन्सी। स्कटल्यान्डमा दुई हजार नयाँ संक्रमित युरो–२०२० फुटबल खेल हेर्ने समर्थक रहेको जनाइएको छ। एक हजार ९९१ मध्ये दुई तिहाई १८ जुनमा स्कटल्यान्डको खेल हेर्न लन्डन गएकाहरू हुन्। ३९७ समर्थक वेम्बली रंगशालाभित्र बसेर खेल हेरेका थिए। कोभिड–१९ कै कारण स्कटल्यान्ड २६ सयलाई मात्र वेम्बलीको टिकट बिक्री गरेको थियो। तर दश हजारभन्दा धेरै समर्थकले लन्डन भ्रमण गरेका थिए।

वेम्बली रंगशालामा युरो–२०२० हेर्ने स्कटल्यान्ड समर्थक कोभिड–१९ संक्रमित

एजेन्सी। स्कटल्यान्डमा दुई हजार नयाँ संक्रमित युरो–२०२० फुटबल खेल हेर्ने समर्थक रहेको जनाइएको छ। एक हजार ९९१ मध्ये दुई तिहाई १८ जुनमा स्कटल्यान्डको खेल हेर्न लन्डन गएकाहरू हुन्। ३९७ समर्थक वेम्बली रंगशालाभित्र बसेर खेल हेरेका थिए। कोभिड–१९ कै कारण स्कटल्यान्ड २६ सयलाई मात्र वेम्बलीको टिकट बिक्री गरेको थियो। तर दश हजारभन्दा धेरै समर्थकले लन्डन भ्रमण गरेका थिए।

तेस्रो खेलमा स्कटल्यान्ड र इङल्यान्डबीच प्रतिस्पर्धा हुने

एजेन्सी। युरोकप फुटबलअन्र्तगत आज हुने तेस्रो खेलमा इङल्यान्ड र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ। वेम्बली रंगशाला इङल्यान्डमा हुने खेल नेपाली समयअनुसार राति १२ः४५ बजेबाट सुरु हुनेछ।युरोकपमा यसअघिको पहिलो खेलमा इङल्यान्डले क्रोयसीयालाई १–०ले पराजित गर्दा स्कटल्यान्ड चेक रिपब्लिकसँग २–०ले पराजित भएको थियो। दुई टोली हालसम्म ११४ पटक एकअर्काविरुद्ध भिड्दा इङल्यान्डले ४८ पटक र ४१पटक स्कटल्यान्डले जित्दा २५ खेल बराबरीमा सकिएको छ।