तेस्रो खेलमा स्कटल्यान्ड र इङल्यान्डबीच प्रतिस्पर्धा हुने

एजेन्सी। युरोकप फुटबलअन्र्तगत आज हुने तेस्रो खेलमा इङल्यान्ड र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ। वेम्बली रंगशाला इङल्यान्डमा हुने खेल नेपाली समयअनुसार राति १२ः४५ बजेबाट सुरु हुनेछ।युरोकपमा यसअघिको पहिलो खेलमा इङल्यान्डले क्रोयसीयालाई १–०ले पराजित गर्दा स्कटल्यान्ड चेक रिपब्लिकसँग २–०ले पराजित भएको थियो। दुई टोली हालसम्म ११४ पटक एकअर्काविरुद्ध भिड्दा इङल्यान्डले ४८ पटक र ४१पटक स्कटल्यान्डले जित्दा २५ खेल बराबरीमा सकिएको छ।

सम्बन्धित सामग्री

‘नकआउट’ स्पर्धामा स्कटल्यान्ड र हंगेरी

स्कटल्यान्ड र हंगेरीबीच आइतबार हुने समूह ‘ए’ को खेल एक प्रकारले नकआउट प्रतिस्पर्धा नै रहनेछ । यस युरोको अर्को चरण पुग्ने हो भने दुवै टिमलाई जित आवश्यक छ । स्कटल्यान्डलाई केही फाइदा छ, किनभने टोलीको खातामा एक बहुमूल्य अंक छ ।

स्कटल्यान्डविरुद्ध नेपालको खराव ब्याटिङ, ११९ रनमै समेटियो

काठमाडाैँ – आईसीसी विश्वकप क्रिकेट लिग –२ अन्तर्गत नामिबिया जारी सिरिजको अन्तिम खेलमा नेपाल स्कटल्यान्डसँग कमजोर योगफलमा समेटिएको छ। नामिबिया, स्कटल्यान्ड र नेपाल समिलित त्रिकोणात्मक एकदिवसिय सिरिजको चौंथो तथा अन्तिम खेलमा नेपालले बिहिबार स्कटल्यान्डसँग प्रतिस्पर्धा गरिरहेको छ। युनाईटेड क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले ३५।३ ओभरमा १ सय १९ रन बनाउँदा अलआउट हुन […]

स्कटल्यान्डमा हुने त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक

नेपाल, स्कटल्यान्ड तथा नामिबियाबीच हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टुअन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको खेल तालिका सार्वजनिक गरिएको छ।स्कटल्यान्डमा आयोजना हुने प्रतियोगिताको ड्र मंगलबार सार्वजनिक गरिएको हो।अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल,  स्कटल्याण्ड र नामिबियाबीच हुने सिरिजको खेल तालिका सार्वजनिक गरेको हो सिरिज आगामी जुलाईमा हुनेछ। पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध ११ जुलाईमा प्रतिस्पर्धा गर्दा दोस्रो खेल स्कटल्याण्डविरुद्ध १३ जुलाईमा खेल्नेछ।त्यस्तै नेपालले ना

फिफा विश्वकप प्लेअफ : स्कटल्यान्ड र युक्रेनले जुन १ मा प्रतिस्पर्धा गर्ने

काठमाडौं । स्कटल्यान्डले युक्रेनविरुद्ध फिफा विश्वकपको युरोपेली छनोट प्लेअफको सेमिफाइनल खेल आउँदो जुन १ तारिखमा खेल्ने भएको छ । युक्रेन र रुसबीचको युद्धका कारण खेल पछाडि सरेको थियो । स्कटल्यान्ड र युक्रेनबीचको खेल यसअघि मार्च २४ मा हुने भनिएको थियो । तर, युक्रेनको आग्रहमा फिफाले खेलतालिका परिवर्तन गरेको हो । स्कटल्यान्ड र...

स्कटल्यान्डसँग भारतलाई फराकिलो जीत आवश्यक

काठमाडौं :  भारतले शुक्रबार टी-२० विश्वकपअन्तर्गत समूह चरणको चौथो खेलमा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दै छ।सुपर-१२ अन्तर्गत समूह २ मा रहेको भारत सेमिफाइनल प्रवेशका लागि संघर्षरत छ।पाकिस्तान र न्युजिल्यान्डसँग पराजित भएपछि सेमिफाइनल आश कमजोर भएको भारतका लागि यो खेलमा पनि फराकिलो अन्तरमा जित निकाल्नु पर्ने चुनौती छ। भारत दुबईमा स्कटल्यान्डविरुद्ध साँझ ७:४५ मा प्रतिस्पर्धा गर्ने छ।भारतका लागि स्कटल्यान्ड विरुद्धको खेल र नामीबिया विरुद्धको अन्तिम खेल दुवैमा फराकिलो जित अपरिहार्य छ।साथमा नेट रन

ट्वान्टी–२० विश्वकप २०२१ मा भारत र पाकिस्तान एउटै समूहमा

एजेन्सी। आईसीसी ट्वान्टी–२० विश्वकप २०२१ मा भारत र पाकिस्तान एउटै समूहमा परेका छन्। समूह दुईमा भारत र पाकिस्तानबाहेक न्युजिल्यान्ड र अफगानिस्तान छन्। समूह एकमा इङ्ल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका र वेष्ट इन्डिज छन्। पहिलो चरणको समूह ‘ए’मा श्रीलंका, आयरल्यान्ड, नेदरल्यान्ड्स र नामिबिया छन्। समूह ‘बी’मा बंगलादेश, स्कटल्यान्ड, पीएनजी र ओमान छन्। ‘ए’को विजेता र ‘बी’को उपविजेताले समूह एकमा प्रतिस्पर्धा गर्नेछन्।

स्कटल्यान्डविरुद्ध क्रोएसिया : हेड टु डेड

एजेन्सी। युरोकप फुटबलअन्तर्गत आजराति १२ः४५ बजे स्कटल्यान्ड क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ।यी दुई टोलीले हालसम्म ५ पटक प्रतिस्पर्धा गरेका छन्।जसमा स्कटल्यान्डले २ खेल जितेको छ भने ३ खेल बराबरीमा सकिएको छ।क्रोएसियाले हालसम्म स्कटल्यान्डविरुद्ध जित निकाल्न सकेको छैन्।समूह ‘डी’ बाट नकआउट चरणमा स्थान बनाउन सबै टोलीको सम्भावना खुल्ला छ।नकआउटमा स्थान बनाउन दुबै टोली आफ्नो खेलसँगै चेक रिपब्लिक र इंग्ल्यान्डको खेलमा निर्भर छन्।

युरोमा एकै देशका तीन टिम, यस्तो छ कारण

जारी युरोकपमा संयुक्त अधिराज्यका तीनवटा टिमले सहभागिता जनाइरहेका छन् – इङल्यान्ड, स्कटल्यान्ड र वेल्स । अर्को टोली, उत्तरी आयरल्यान्डले अघिल्लो संस्करणमा प्रतिस्पर्धा गरेको थियो, यसपटक छनोट हुन असफल रह्यो । यसरी, बेलायतका कुल चारवटा फुटबल टिम छन् ।ह्यारी केनको कप्तानीमा रहेका इङल्यान्डले आज लण्डनको बेम्बलीमा एन्ड्रियु रोबर्टसनको कप्तानीमा रहेको स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । ग्यारेथ बेलको कप्तानीमा रहेको वेल्स पनि प्रतियोगितामा समावेश छ ।इङल्यान्ड, स्कटल्यान्ड, वेल्स र उत्तरी आयरल्या