वेम्बली रंगशालामा युरो–२०२० हेर्ने स्कटल्यान्ड समर्थक कोभिड–१९ संक्रमित

एजेन्सी। स्कटल्यान्डमा दुई हजार नयाँ संक्रमित युरो–२०२० फुटबल खेल हेर्ने समर्थक रहेको जनाइएको छ। एक हजार ९९१ मध्ये दुई तिहाई १८ जुनमा स्कटल्यान्डको खेल हेर्न लन्डन गएकाहरू हुन्। ३९७ समर्थक वेम्बली रंगशालाभित्र बसेर खेल हेरेका थिए। कोभिड–१९ कै कारण स्कटल्यान्ड २६ सयलाई मात्र वेम्बलीको टिकट बिक्री गरेको थियो। तर दश हजारभन्दा धेरै समर्थकले लन्डन भ्रमण गरेका थिए।

सम्बन्धित सामग्री

युरो–२०२० : स्कटल्यान्डका विले गिलमौरमा कोभिड संक्रमण

एजेन्सी। स्कटल्यान्डका युवा खेलाडी विले गिलमौर कोभिड–१९ संक्रमित भएका छन्। उनले अब युरो–२०२० मा मंगलबार राती हुने क्रोएसियाविरुद्धको खेल गुमाउने भएका छन्। दुई खेलबाट एक अंक जोडेको स्कटल्यान्ड समूह ‘डी’को पुछारमा छ। स्कटल्यान्डलाई प्रतियोगितामा नकआउट चरणको सम्भावना कायम राख्न क्रोएसियालाई हराउनै पर्नेछ। स्कटल्यान्ड फुटबल संघले गिलमौर दश दिनका लागि सेल्फ आइसोलेसनमा बसेको जनाएको छ।