स्कटल्यान्ड भ्रमणपछि सन्दीप भन्छन्–क्षमताअनुसार प्रदर्शन भएन
नेपाली राष्ट्रिय क्रिकेट टोली स्कटल्यान्डमा आइसिसी विश्वकप लिग २ शृंखलामा चारमध्ये तीन खेल जित्ने लक्ष्यका साथ गएको थियो । शृंखलामा नेपालले तीनवटा हार तथा एक खेलमा जित निकाल्यो । समग्रमा स्कटल्यान्ड भ्रमणमा...
काठमाण्डाै - आईसीसी टी–२० विश्व कप क्रिकेटमा आज पनि दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा बिहान पौने १० बजे वेस्ट इन्डिज र स्कटल्यान्ड खेल्दैछन् । वेस्ट इन्डिज दुई पटकको विश्व विजेता हो ।
तर, पछिल्लो समय प्रदर्शन खस्किएका कारण पहिलो सुपर आठमा पुग्न नसक्दा पहिलो राउन्ड खेल्न लागेको हो ।
यस्तै, आजै दिउँसो पौने २ बजे आयरल्यान्ड र जिम्बाबे खेल्दैछन् । अहिले भारत र अष्ट्रेलियाबीच अभ्यास खेल भइरहेको छ । हिजो भएको खेलमा पूर्व च्याम्पियन श्रीलङ्कालाई नामिबियाले हराएको थियो भने यूएई नेदरल्यान्डसँग पराजित भएको...
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेले केही समयअघि नै राजीनामा बुझाएको जनाएको छ । पुबुदुले बुधबार पत्रकार सम्मेलन गरेर राजीनामा घोषणा गरेपछि क्यानले आफ्नो फेसबुक पेजमा पुबुदुले विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्ड भ्रमणममा जानुअघि नै राजीनामा बुझाएको उल्लेख गरेको छ । स्कटल्यान्ड भ्रमणका क्रममा खराब प्रदर्शन गरेपछि पुबुदुमाथि […]
आईसीसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्ड भ्रमण गरेर नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार स्वदेश फर्किएको छ ।भ्रमण सकेर नेपाल फर्किएपछि नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले बारम्बार क्रिकेट खेलेर लिएको अनुभवलाई सदुपयोग गर्न नसकेको स्वीकार गरे । कप्तान लामिछानेले स्कटल्यान्डमा आफ्नो टोली असफल भएको र युवा टोली भएकाले अपेक्षा अनुसारको प्रदर्शन गर्न नसकेको बताउँदै ब्याटिङ समस्या पहिलोदेखि […]
काठमाण्डाै – नेपाली पुरुष क्रिकेट टाेलीका कप्तान सन्दीप लामिछानेले पटक–पटक क्रिकेट खेलेर लिएको अनुभवलाई सदुपयोग गर्न नसकेको स्वीकारेका छन् । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्यान्ड भ्रमण सकेर आज मङ्गलवार स्वदेश फर्किएपछि टाेलीका कप्तान लामिछानेले यस्ताे बताएका हुन् ।
कप्तान लामिछानेले स्कटल्यान्डमा आफ्नो टोली असफल भएको र युवा टोली भएकाले अपेक्षाअनुसारको प्रदर्शन गर्न नसकेको भन्दै ब्याटिङमा समस्या पहिलेदेखि नै भएको र अहिले आएर दोष देखिएको बताए । नेपाली टोलीले आफ्नो कमजोरीलाई अध्ययन...
आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत स्कटल्यान्डमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले आज आइतबार अन्तिम खेल खेल्दैछ । सिरिजअन्तर्गत दुई खेलमा पराजित नेपाल आजको खेलमा जित निकाल्ने योजनामा छ । घरेलु टोली स्कटल्यान्ड र नेपालबीचको खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ । आजको खेलमा सहज जित निकाल्दै नेपाल सिरिजको अन्त्य गर्ने योजनामा छ । स्कटल्यान्डविरुद्धको पहिलो खेलमा सहज जित निकालेको नेपाल आजको खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै सहज जित निकाल्न चाहन्छ ।यसअघिको खेलमा नेपालले स्कटल्यान्डला
काठमाडौं । टिम भित्रको वैमनश्य कायम हुँदा निरन्तर कमजोर ब्याटिङ प्रदर्शन गरिरहेको नेपाली क्रिकेट टोलीले आज आईसीसी क्रिकेट विश्वकप लिग–२ मा स्कटल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्दै छ ।
कमजोर तयारीका साथ स्कटल्यान्ड पुगेको नेपाली टोली त्रिदेशीय शृंखलाको पहिलो खेलमा कमजोर मानिएको नामिबियासँग ४० रनले पराजित भएको थियो । स्कटल्यान्ड अहिले अंक तालिकाको दोस्रो...
भुपेन्द्र जिसी, काठमाडौं कुनैपनि टोलीका लागि प्रमुख ब्याटरको प्रदर्शन सधैं महत्त्वपूर्ण हुन्छ । प्रमुख खेलाडीले नै खराब प्रदर्शन गरेपछि त्यसको असर टोलीको नतिजामा पनि पर्छ । पछिल्लो समय नेपाली टोली यसै समस्याले ग्रसित छ । प्रमुख ब्याटरको प्रदर्शन राम्रो छैन । हाल स्कटल्यान्ड भ्रमणमा पनि नेपाललाई सबैभन्दा ठूलो चिन्ता ब्याटिङकै छ । खराब र गैरजिम्मेवार […]
काठमाडौं (हाम्रो खेलकुद) – स्कटल्यान्ड भ्रमणमा रहेको नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा आज नामिबियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ मा क्याम्बुस्दुन न्यू ग्राउन्डमा सुरु हुनेछ । नेपाल बलियो टोली नामिबियालाई हराउँदै स्कटल्यान्डमा सानदार सुरुवात गर्न चाहन्छ । तर त्यसको लागि नेपाली ब्याटरले जिम्मेवारी प्रदर्शन गर्नुपर्ने हुन्छ । ओडिआईमा […]
काठमाडौं (हाम्रो खेलकुद) – स्कटल्यान्ड भ्रमणमा रहेको नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा आज नामिबियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ मा क्याम्बुस्दुन न्यू ग्राउन्डमा सुरु हुनेछ । नेपाल बलियो टोली नामिबियालाई हराउँदै स्कटल्यान्डमा सानदार सुरुवात गर्न चाहन्छ । तर त्यसको लागि नेपाली ब्याटरले जिम्मेवारी प्रदर्शन गर्नुपर्ने हुन्छ । ओडिआईमा […]