राष्ट्रिय क्रिकेट टोलीले क्यानडाको स्थानीय क्लब ओन्टारियोसँग अभ्यास खेल खेल्दै

काठमाण्डाै - नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज क्यानडाको स्थानीय क्लब ओन्टारियोसँग अभ्यास खेल खेल्दैछ । खेल राति पौने ९ बजे किङ्ग सिटी ओन्टारियोमा सुरु हुनेछ । नेपाली टोली मङ्गलवार क्यानडा गएको हो। त्यहाँ ओन्टारियोसँगको अभ्यास खेल र दुई एक दिवसीय खेलपछि टोली स्कटल्यान्ड जानेछ । क्यानडासँग असार २० र २१ गते एक दिवसीय श्रृङ्खला हुनेछ । नेपालले क्यानडा र स्कटल्यान्ड भ्रमणका लागि टोलीमा दुई परिवर्तन गरेको छ । बसिर अहमद पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् । स्पिन अलराउन्डर पवन सरार्फले पनि टोलीमा पुनरागमन गरेक...

सम्बन्धित सामग्री

क्यानडामा अभ्यास खेल खेल्दै नेपाल

नेपाली राष्ट्रिय क्रिकेट टिमले आज  (शुक्रबार) क्यानडाको स्थानीय क्लबसँग अभ्यास खेल खेल्दै छ। घरेलु टोलीसँगको एकदिवसीय अभ्यासका लागि क्यानडामा रहेको नेपालले आज स्थानीय क्लब ओन्टारियो विरुद्ध खेल्न लागेको हो। खेल नेपाली समयअनुसार राति ८:४५ बजे शुरु हुनेछ।ओन्टारियोमा नेपालका पूर्व राष्ट्रिय क्रिकेटर नरेश बुढाऐरको कप्तानीमा मैदान उत्रनेछन्। यसपछि नेपालले क्यानडाको राष्ट्रिय टोलीसँग दुई खेलको एकदिवसीय सिरिज खेल्नेछ। नेपाल र क्

आज दोस्रो अभ्यास खेल खेल्दै नेपाल

काठमाडौँ। आइसिसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको सिरिजका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज शनिबार दोस्रो अभ्यास खेल खेल्दैछ । नेपालले आज अमेरिकाको ह्युस्टन हरिकेन्ससँग अभ्यास खेल खेल्नेछ । खेल ५० ओभरको हुनेछ । खेल राति ९ : १५ बजे  सुरु हुनेछ ।  यस अघि नेपालले नेपालका पूर्व खेलाडीहरूको क्लब नेपाली अल […]

नेपालले आज अभ्यास खेल खेल्दै

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज बुधबार अभ्यास खेल खेल्दैछ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टू अन्तर्गतको सिरिजका लागि अमेरिकामा रहेको  नेपालले त्यहाँ रहेका पूर्व खेलाडीहरूको क्लब नेपाली अल स्टार्ससँग पहिलो अभ्यास खेल खेल्न लागेको हो । खेल नेपाली समयअनुसार राती ९:१५ मा अमेरिकाको ह्युस्टनमा रहेको पेरिरी भ्यू क्रिकेट मैदानमा खेल हुनेछ ।  नेपाली राष्ट्रिय क्रिकेट टोली मृत्यू बास्कोटाको कप्तानीमा रहेको टोलीसँग नेपालले खेल ५० ओभरको खेल खेल्नेछ । नेपाली अल स्टार्सको टोलीमा पूर्व राष

श्रीलंकाकाे भ्रमणमा रहेकाे नेपाली क्रिकेट टाेलीले अाज पहिलाे अभ्यास खेल खेल्दै

एसिया कप छनौट क्रिकेट प्रतियोगिताको तयारीका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज त्यहाँको स्थानीय क्लबसँग पहिलो अभ्यास खेल खेल्दैछ । नेपालले आज श्रीलंकाको प्रिमियर लिग क्लब आर्मी क्रिकेट टिमसँग पानागोडा मैदानमा अभ्यास खेल खेल्नेछ । खेल नेपाली समयअनुसार बिहान पौने १० बजेदेखि सुरु हुनेछ । खेल ...