नेपालले वेस्टइन्डिज र स्कटल्यान्डसँग वार्मअप खेल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आगामी महिना दक्षिण अफ्रिकामा हुने आइसिसी यू–१९ विश्वकपको वार्मअप खेल वेस्टइन्डिज र स्कटल्यान्डसँग खेल्ने भएको छ । आइसिसीले वार्मअप खेलको तालिका सार्वजनिक गरेको छ । नेपालले १३ जनवरीमा स्कटल्यान्ड र १६ जनवरीमा वेस्टइन्डिजसँग वार्मअप खेल्नेछ । वार्मअप विश्वकप अघिको अन्तिम तयारी खेल हो । वार्म अप खेलमा नेपालले आफ्नो टोलीमा […] The post नेपालले वेस्टइन्डिज र स्कटल्यान्डसँग वार्मअप खेल खेल्ने first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

वेस्टइन्डिज 'ए'सँग आज तेस्रो खेल खेल्दै नेपाल

वेस्टइन्डिज 'ए'सँगको पाँच टी-२० सिरिजअन्तर्गतको तेस्रो खेल आज हुँदै छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो सवा १२ बजेदेखि खेल सुरु हुनेछ ।

वेस्टइन्डिज 'ए'सँग आज तेस्रो खेल खेल्दै नेपाल

वेस्टइन्डिज 'ए'सँगको पाँच टी-२० सिरिजअन्तर्गतको तेस्रो खेल आज हुँदै छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो सवा १२ बजेदेखि खेल सुरु हुनेछ ।

वेस्टइन्डिज 'ए'विरुद्ध आज दोस्रो खेल खेल्दै नेपाल

पाँच खेलको टी-२० सिरिजअन्तर्गत नेपाल र वेस्टइन्डिज 'ए'बीचको दोस्रो खेल आज हुँदै छ ।

भारतलाई १७ वर्षपछि सिरिजमा हराउने सोचमा वेस्टइन्डिज

एजेन्सी – घरेलु टोली वेस्टइन्डिजले अन्तिम तथा तेस्रो ओडिआई खेलमा आज भारतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार साँझ ७:१५ मा ब्रायन लारा क्रिकेट स्टेडियममा सुरु हुनेछ । तीन खेलको ओडिआई सिरिज १-१ को बराबरी अवस्थामा छ । पहिलो खेलमा भारत ५ विकेटले विजयी भएको थियो । दोस्रो खेलमा वेस्टइन्डिजले भारतलाई ६ विकेटले हराएको थियो […] The post भारतलाई १७ वर्षपछि सिरिजमा हराउने सोचमा वेस्टइन्डिज first appeared on Hamro Khelkud.

भारत सामु निरिह घरेलु टोली वेस्टइन्डिज

एजेन्सी – घरेलु टोली वेस्टइन्डिज भारतविरुद्ध पहिलो टेस्ट खेलको पहिलो दिननै निरिह बनेको छ । पहिलो दिनको खेल सकिँदा भारत २३ ओभरमा कुनै विकेट नगुमाई ८० रन बनाएको छ । भारतका लागि डेब्यू खेल खेलेका बायाँ हाते युवा ब्याटर यशस्वी जैसवाल ७३ बलमा ६ चौकासहित ४० रनमा अविजित छन् । कप्तान रोहित शर्मा ६५ बलमा […] The post भारत सामु निरिह घरेलु टोली वेस्टइन्डिज first appeared on Hamro Khelkud.

सुपर १२ मा पुग्न आज निर्णायक दुई खेल हुँदै

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२२ को समूह बी मा आज सुपर १२ मा पुग्न दुई निर्णायक खेल हुँदैछन् । पहिलो खेलमा दुई पटकको च्याम्पियन वेस्टइन्डिज र आयरल्यान्डबीच विहान ९ : ४५ मा सुरु हुनेछ । दोस्रो खेलमा स्कटल्यान्ड र जिम्बावेबीच दिउँसो १ : ४५ मा सुरु हुनेछ । दुबै खेलको विजयी टोली ४ अंकका […]

गैर जिम्मेवारले ठूलो समस्यामा दुई पटकको च्याम्पियन वेस्टइन्डिज

एजेन्सी – दुई पटकको च्याम्पियन वेस्टइन्डिज आइसिसी टि२० विश्वकप २०२२ मा समूह चरणबाटै बाहिरिने खतरामा छ । वेस्टइन्डिजले दोस्रो खेलमा आज दिउँसो जिम्बावेसँग खेल्दैछ । जिम्बावे र वेस्टइन्डिजबीचको खेल दिउँसो १ : ४५ मा होबार्टमा सुरु हुनेछ । वेस्टइन्डिज पहिलो खेलमा स्कटल्यान्डसँग ४२ रनले पराजित भएको थियो । उक्त हारले वेस्टइन्डिज सुपर १२ मा पुग्न […]

एक खेल अगावै भारतलाई सिरिज

काठमाडौं : वेस्टइन्डिज भ्रमणमा रहेको भारतले ५ खेलको टी-२० सिरिज १ खेल अगावै जितेको छ। शनिबार राति भएको चौंथो टी-२० मा भारतले ५९ रनको जित निकाल्दै सिरिज ३-१ ले कब्जा गर्‍यो।टस हारेर पहिलो ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो। जवाफमा वेस्टइन्डिज १ सय ३२ रनमानै समेटियो। भारतका लागि ऋषभ पन्तले सर्वाधिक ४४ रन बनाउँदा रोहित शर्माले ३३ रन बनाए। त्यस्तै सूर्यकुमार यादवले २४ रन बनाउँदा दिपक हुड्डाले २१ रन बनाए। त्यस्तै सन्जु स्यामसन ३० रनमा अविजित रहँदा उ

चार उत्कृष्ट शतकसँगै इंग्ल्यान्ड र वेस्टइन्डिजबीच ड्र

एजेन्सी – चार उत्कृष्ट शतक प्रहार भएको वेस्टइन्डिज र इंग्ल्यान्डबीचको पहिलो टेस्ट खेल ड्र (नतिजा विहीन) मा सकिएको छ । पाँचौं तथा अन्तिम दिन २ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिज १४७–४ को अवस्थामा खेल सकिएको थियो । वेस्टइन्डिजका एनक्रुमाह बोनर १ सय ३८ बलमा ८ चौकासहित सर्वाधिक ३८ रनमा अविजित रहे । पहिलो […]

इंग्ल्यान्डविरुद्ध वेस्टइन्डिजको मजबुत ब्याटिङ

एजेन्सी – घरेलु टोली वेस्टइन्डिजले इंग्ल्यान्डसँग पहिलो टेस्ट खेलमा मजबुत ब्याटिङ सुरुवात गरेको छ । पहिलो इनिङमा वेस्टइन्डिज ६६.५ ओभरमा २०२–४ को अवस्थामा रहँदा दोस्रो दिनको खेल सकिएको छ । वेस्टइन्डिज पहिलो इनिङमा १ सय ९ रनले पछि छ । क्रिजमा जेसन होल्डर १ सय ४ बलमा ६ चौका र १ छक्कासहित ४३ रनमा छन् […]