कार्यालय प्रमुखहरुले बिदा बस्न नपाउने

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दर्ता भएलगत्तै जिल्ला प्रशासन कार्यालयले कुनैपनि सरकारी कर्यालय प्रमुखहरू निर्वाचन अवधीभर बिदा बस्न नपाउने भएका छन् । साेमबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले कार्यालय प्रमुखले बिदा बस्न नपाउने निर्णय गरेको छ ।

सम्बन्धित सामग्री

सरकारले स्वेच्छाचारी ढङ्गबाट बिदा दिन नपाउने गरी ऐन बनाउनुपर्छः गगन थापा

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले कुनै पनि तहको सरकारले स्वेच्छाचारी ढङ्गबाट बिदा दिन नपाउने गरी ऐन बनाउनुपर्ने बताएका छन्। सरकारले जनयुद्ध दिवसका नाममा आज सोमवार सार्वजनिक बिदा दिएको भन्दै चौतर्फी विरोध भइरहेका बेला महामन्त्री थापाले विज्ञप्ति नै निकालेर स्वेच्छाचारी ढङ्गबाट बिदा दिन नपाउने गरी ऐन बनाउनुपर्ने बताएका हुन्।

गज्जबको कम्पनी : वर्षमा ३६५ दिन बिदा, पूरै तलब र सुविधा

अहिलेको जमानामा आफ्नो क्षमता र सीप अनुसारको राम्रो जागिर पाउन निकै मुस्किल छ । पाएको जागिरमा पनि तलब सुविधा कम हुने, तलब समयमा नपाउने, आवश्यक परेको बेला बिदा नपाउने जस्ता समस्या हुन्छन् । आम रुपमा निजी क्षेत्रमा कार्यरत कर्मचारीहरूले त बिदा पाउनका लागि निकै पापड बेल्नुपर्दछ । तर भारतमा एउटा यस्तो कम्पनी छ जसले आफ्नो […]

विमानस्थलमा सिफ्टमा काम गर्ने कर्मचारीले सातामा दुई दिन बिदा नपाउने

५ जेठ, काठमाडौं । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा कार्यान्वयनमा ल्याएको छ । तर विमानस्थलहरुमा सिफ्टमा काम गर्ने कर्मचारीले भने ६ दिन नै ड्युटी गर्नुपर्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले नियम बनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार साविकमा १० देखि ५ बजे (जनरल ड्यूटी)सम्म काम गरिरहेका कर्मचारीलाई मात्र साताको दुई दिन बिदा […]

स्वास्थ्यकर्मीले उच्च अध्ययनका लागि साधारण बिदा पाउने

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मातहतका कर्मचारीले अबदेखि उच्च अध्ययनमा जाँदा साधारण बिदा पाउने भएका छन् । शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयले तल्लो तहमा कार्यरत स्वास्थ्यकर्मीले जागिरकै दौरानमा माथिल्लो तहको अध्ययन गर्न नपाउने व्यवस्था खारेज गर्दै अध्ययनमा रहेको अवरोध हटाएको हो । ‘आफ्नो पदको न्यूनतम शैक्षिक योग्यता भन्दा दुई तह माथिको पदको योग्यताका लागि आवश्यक […]

नयाँ पिंढीले आजीवन धुम्रपान गर्न नपाउने

अकल्यान्ड, (एजेन्सी) । न्युजिल्यान्डले आफ्नो राज्यका नयाँ पिंढीलाई सुर्ती बेचबिखनमा प्रतिबन्ध लगाएर अन्ततः मुलुक बाट नै धुम्रपानलाई बिदा दिने लक्ष्य लिएको छ । अबदेखि सन् २००८ पछि जन्मेका जो कोहीले आजीवन चुरोट र अन्य सुर्तीजन्य उत्पादन खरिद गर्न नपाउने भएको छ । आगमी वर्षदेखि यो कानुन कार्यान्वयनमा ल्याइने आशा गरिएको छ । स्वास्थमन्त्री डा. आएसा […]

एएफसी यू-२३ छनोट खेल्ने खेलाडीले दशै बिदा नपाउने

काठमाडौं । अखिल नेपाल फुटलब संघ एन्फाले एएफसी पुरुष एसियन कप छनोट खेल्ने राष्ट्रिय यू-२३ टोलीलाई दसैंमा बिदा नदिने भएको छ । आगामी ८ कार्त्तिकदेखि सुरु हुने एएफसी एसियन कप छनोट खेल्न ताजकिस्तान जाने टोलीलाई क्लोज क्याम्पबाट नछाड्ने एन्फाले निर्णय गरेको हो । हाल क्लोज क्याम्पका लागि एन्फाले खेलाडीलाई होटलमा राखेको छ । एन्फाले उपत्यकामै […]

सरकारले भोलिसम्म बजेट खर्च गर्न नपाउने, सटडाउन कम्तीमा ४ दिन

आज प्रतिनिधिसभाबाट बजेट पारित भए पनि सरकारले भोलि (असोज ५ गते) सम्म बजेट खर्च गर्न नपाउने भएको छ । यस हिसाबले नेपालमा पहिलोपटक निम्तिएको सरकारी खर्च शून्यता (गभर्मेन्ट सटडाउन) ४ कार्यदिन लामो हुँदैछ ।  भदौ ३१ र असाेज १ गते सरकारले खर्च गर्न पाएको थिएन । २ र ३ गते सार्वजनिक बिदा भए पनि साेमबार सरकारी कार्यालयहरू खुलेका छन् ।भोलि (असोज ५ गते) पनि सरकारी कार्यालय खुला रहनेछ । चार दिनसम्म सरकार सट डाउनको अवस्थामा रहँदा सार्वजनिक खर्च गर्ने समय स्वतः घटेको छ ।  प्रतिनिधिसभाबाट आज पारित

कर्मचारीले पर्यटन काज बिदा घरपायक जिल्ला रोज्न नपाउने

कर्मचारीले १० दिने पर्यटन काज बिदा घरपायक रोज्न नपाउने भएका छन् । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले चालू आर्थिक वर्ष ०७८/७९ को बजेट वक्तव्यमा घोषणा भएअनुसार १० दिने पर्यटन काज बिदा...

ओली सरकार रहे पनि असारमा बिदा हुन्छन् यी दुई मन्त्री

काठमाडौं । केपी ओली नेतृत्वको सरकार ढल्छ वा रहन्छ भन्नेमा अन्योल कायमै छ । दलहरुबीच सरकार गठनको रस्साकस्सी जारी रहे पनि सार्थक परिणाम हात लागिसकेको छैन । ओली सरकार कायमै रहे पनि वर्तमान सरकारमा रहेका दुई मन्त्री भने आगामी असारमा बिदा हुनुपर्ने बाध्यात्मक अवस्था देखिएको छ ।खानेपानी मन्त्री मणिचन्द्र थापा र युवा तथा खेलकुद मन्त्री दावा लामा तामाङले ओली नेतृत्वको सरकारमा ६ महिनाभन्दा बढी सामेल हुन नपाउने भएका हुन् । संवैधानिक प्रावधानअनुसार संघीय सदस्य रहेको कुनै पनि व्यक्ति प्रधानमन्त्रीको सिफारिस