एएफसी यू-२३ छनोट खेल्ने खेलाडीले दशै बिदा नपाउने

काठमाडौं । अखिल नेपाल फुटलब संघ एन्फाले एएफसी पुरुष एसियन कप छनोट खेल्ने राष्ट्रिय यू-२३ टोलीलाई दसैंमा बिदा नदिने भएको छ । आगामी ८ कार्त्तिकदेखि सुरु हुने एएफसी एसियन कप छनोट खेल्न ताजकिस्तान जाने टोलीलाई क्लोज क्याम्पबाट नछाड्ने एन्फाले निर्णय गरेको हो । हाल क्लोज क्याम्पका लागि एन्फाले खेलाडीलाई होटलमा राखेको छ । एन्फाले उपत्यकामै […]

सम्बन्धित सामग्री

एएफसी यू–२३ एसियन कप छनोट : नेपाल र ताजकिस्तान भिड्दै

काठमाडौँ । एएफसी यू–२३ एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज आयोजक ताजकिस्तानको सामना गर्दै छ । रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने प्रतिस्पर्धामा नेपाल घरेलु टोलीलाई स्तब्ध बनाउँदै अङ्क खोस्ने अभियानमा छ। नेपाल र ताजकिस्तानबीचको खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ । एएफसी यू–२३ एसियन कप छनोटअन्तर्गत पहिलो खेलमा बलियो टोली इरानसँग ४–० गोलले […]

एएफसी यू २३ एसियन कप क्वालिफायर्स: नेपाल र ताजकिस्तान भिड्दै

काठमाडौं: एएफसी यू २३ एसियन कप क्वालिफायर्समा नेपालले आज ताजकिस्तानको सामना गर्दैछ। ताजकिस्तानस्थित रिपब्लिक सेन्ट्रल स्टेडियममा हुने खेल साँझ पौने ८ बजे सुरु हुनेछ। पहिलो खेलमा नेपाल इरानसँग ४-० ले पराजित भएको थियो भने ताजकिस्तानले लेबनानलाई १-० ले हराएको थियो। यू २३ एसियन कप क्वालिफायर्सको समूह बी मा नेपालसहित ताजकिस्तान,…

एएफसी यू–२३ एसियन कप :  नेपाल र ताजकिस्तान प्रतिस्पर्धा गर्दै

एएफसी यू–२३ एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज आयोजक ताजिकिस्तानविरुद्ध खेल्दै छ । रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने प्रतिस्पर्धामा आज नेपाल घरेलु टोलीलाई रोक्दै अंक जोड्ने लक्ष्यमा हुनेछन् । नेपाल...

एएफसी यू–२३ एसियन कप छनोट फुटबल : नेपाल इरानसँग पराजित

एएफसी यू–२३ एसियन कप छनोट फुटबलअन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाली राष्ट्रिय यू–२३ टोली इरानसँग पराजित भएको छ । ताजिकिस्तानको दुशान्बेस्थित रिपब्लिकन सेन्ट्रल रङ्गशालामा आज भएको खेलमा नेपाल इरानसँग ४–० गोलअन्तरले पराजित भएको हो । खेलको पहिलो हाफमा इरानलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा चार गोल खान पुगेको हो । इरानका लागि खेलको ४७औँ …

एएफसी यू- २३ : इरानसँग नेपाल ४-० ले पराजित

काठमाडौँ-  एएफसी यू- २३ एसियन कप छनोटको पहिलो खेलमा नेपाल बलियो इराकसँग पराजित भएको छ । ताजकिस्तानको दुसन्बेमा भएको खेलमा नेपाल बलियो इरानसँग ४-० गोलले पराजित भएको हो । पहिलो हाफमा इरानलाई रोकेको नेपालले दोस्रो हाफमा भने कमजोर प्रदर्शन गर्‍यो । फिफा वरीयतामा एसियाको शीर्षस्थानमा रहेको इरानले दोस्रो हाफमा ४७, ७७, ७९ र थपिएको तीन […]

एएफसी यू २३ क्वालिफायर्स: नेपाल इरानसँग पराजित

काठमाडौं: एएफसी यू २३ क्वालिफायर्स अन्तर्गत आज ताजकिस्तानमा सम्पन्न खेलमा नेपाल इरानसँग ४-० गोलअन्तरले पराजित भएको छ। पहिलो हाफ गोल रहित बराबरीमा रोकिएको खेलमा इरानले दोस्रो हाफमा ४ गोल गरेको थियो। जितसँगै इरानले ३ अंक जोडेको छ। यू २३ एसियन कप क्वालिफायर्सको समूह बी मा नेपालसहित ताजकिस्तान, इरान र लेबनान…

एएफसी यू–२३ एसियन कप  : पहिलो हाफमा नेपाल र इरानको बराबरी

काठमाडौँ-  एएफसी यू–२३ एसियन कप छनोटमा अहिले नेपाल र बलियो इरानबीच प्रतिस्पर्धा भइरहेको छ । ताजकिस्तानको दुशन्बेमा जारी खेलमा नेपालले बलियो इरानलाई पहिलो हाफमा बराबरीमा रोक्न सफल भएको छ । पामिर स्टेडियममा जारी पहिलो हाफको १७ मिनेटमा इरानका कप्तानले पाएको पेनाल्टी सदुपयोग गर्न नसक्दा पहिलो हाफ बराबरीमा सकिएको हो । नेपालका डिफेण्डर अभिषेक लिम्बूले इरानका […]

एएफसी यू–२३ एसियन कप छनोटमा नेपाल र इरान बीचको खेल जारी

काठमाडौं, ८ कात्तिक । एएफसी यू–२३ एसियन कप छनोटमा नेपालले आज (सोमबार) इरानविरुद्ध खेल्दैछ । ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा भइरहेको खेल अहिले चलिरहेको छ । इरानविरुद्ध मैदानमा उत्रीएको नेपाल सुखद सुरुआत गर्ने योजनामा छ । तर, बलियो टोली इरानविरुद्ध जित निकाल्न नेपाललाई सहज भने हुने छैन । नेपाल आज गोलकिपर अर्पन कार्कीको कप्तानीमा उत्रीएको छ […]

एएफसी यू-२३ छनाैट- नेपालले आज इरानसँग खेल्दै

काठमाडौँ – एसियाली फुटबल महासंघ-एएफसी यू-२३ च्याम्पियनसिप छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले सोमबार इरानसँग खेल्दै छ। समूह बीको खेलमा नेपालले इरानसँग खेल्न लागेको हो। ताजिकिस्तानमा भइरहेको यो समूहको प्रतिस्पर्धामा घरेलु टोलीसहित लेबनान पनि रहेको छ। नेपालले बिहीबार ताजिकिस्तान र आइतबार लेबनानसँग खेल्ने छ समूहको विजेता फाइनल चरणमा पुग्ने छ। यसैगरि ११ वटा समूहका सर्वोत्कृष्ट […]

उत्तर कोरियाले एएफसी यू-२३ च्याम्पियनसिप र महिला एसिया कप छनोट नखेल्ने

१४ साउन, काठमाडौं । उत्तर कोरियाले दुई एएफसी छनोट प्रतियोगिता नखेल्ने भएको छ । उत्तर कोरियाले एएफसी यू–२३ एसियन कप छनोट प्रतियोगिता नखेल्ने भएको हो । छनोट प्रतियोगिताबाट उत्तर कोरियाले नाम फिर्ता लिएको एसियन फुटबल फेडेरेसन (एएफसी)ले जनाएको छ । छनोटमा उत्तर कोरिया इस्ट जोनको समूह ‘के’मा रहेको थियो । यस समूहमा जापान र कम्बोडिया […]