काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मातहतका कर्मचारीले अबदेखि उच्च अध्ययनमा जाँदा साधारण बिदा पाउने भएका छन् । शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयले तल्लो तहमा कार्यरत स्वास्थ्यकर्मीले जागिरकै दौरानमा माथिल्लो तहको अध्ययन गर्न नपाउने व्यवस्था खारेज गर्दै अध्ययनमा रहेको अवरोध हटाएको हो । ‘आफ्नो पदको न्यूनतम शैक्षिक योग्यता भन्दा दुई तह माथिको पदको योग्यताका लागि आवश्यक […]