अहिलेको जमानामा आफ्नो क्षमता र सीप अनुसारको राम्रो जागिर पाउन निकै मुस्किल छ । पाएको जागिरमा पनि तलब सुविधा कम हुने, तलब समयमा नपाउने, आवश्यक परेको बेला बिदा नपाउने जस्ता समस्या हुन्छन् । आम रुपमा निजी क्षेत्रमा कार्यरत कर्मचारीहरूले त बिदा पाउनका लागि निकै पापड बेल्नुपर्दछ । तर भारतमा एउटा यस्तो कम्पनी छ जसले आफ्नो […]