नयाँ पिंढीले आजीवन धुम्रपान गर्न नपाउने

अकल्यान्ड, (एजेन्सी) । न्युजिल्यान्डले आफ्नो राज्यका नयाँ पिंढीलाई सुर्ती बेचबिखनमा प्रतिबन्ध लगाएर अन्ततः मुलुक बाट नै धुम्रपानलाई बिदा दिने लक्ष्य लिएको छ । अबदेखि सन् २००८ पछि जन्मेका जो कोहीले आजीवन चुरोट र अन्य सुर्तीजन्य उत्पादन खरिद गर्न नपाउने भएको छ । आगमी वर्षदेखि यो कानुन कार्यान्वयनमा ल्याइने आशा गरिएको छ । स्वास्थमन्त्री डा. आएसा […]

सम्बन्धित सामग्री

बालबालिका र विद्यार्थीलाई मदिरा तथा सुर्तीजन्य पर्दाथ बिक्री गरे कारबाही

गोरखाको सिरानचोक गाउँपालिका वडा ३ स्थित हर्मीमा बालबालिका तथा विद्यालय पोसाकमा रहेका विद्यार्थीलाई मदिरा र सुर्तीजन्य पर्दाथ बिक्री वितरण गर्न रोक लगाइएको छ । हर्मीमा १६ वर्षमुनिका बालबालिकालाई चुरोट, सुर्ती, खैनीलगायत मदिराजन्य पदार्थ बिक्री वितरण गर्न नपाउने गरी रोक लगाइएको हो । वडाभित्र विद्यालय पोसाक रहेका विद्यार्थीलाई पनि व्यापारीले धुम्रपान र मध्यपानजन्य बस्तु बिक्री वितरण …

न्युजिल्यान्डमा २००८ पछि जन्मिएकालाई चुरोट किन्नमा आजीवन प्रतिबन्ध

बीबीसी । न्युजिल्यान्डमा अब २००८ पछि जन्मिएका कसैले पनि आजीवन चुरोट या तम्बाकूजन्य उत्पादन खरिद गर्न नपाउने भनिएको छ । यो कानुन अर्को वर्षदेखि नै कार्यान्वयन हुने बताइएको छ ।  अर्को पीँढीदेखि सुरु गरेर न्युजिल्यान्डले बिस्तारै देशमा धुम्रपान पूर्ण रुपमा निर्मुल पार्ने लक्ष्य राखेको छ ।  स्वास्थ्य मन्त्री डाक्टर आयेशा भेरलले भनिन्,...

न्यूजिल्याण्डमा धुम्रपानमाथि व्यापक कडाइ, नयाँ पुस्ताले चुरोट किन्‍न नपाउने

२३ मंसिर, काठमाडौं । न्यूजिल्याण्डले धुम्रपान निर्मूल पार्ने राष्ट्रिय लक्ष्य हासिलका लागि आगामी पुस्तालाई चुरोट एवं सूर्तीजन्य पदार्थ बिक्रीमाथि प्रतिबन्ध लगाउने भएको छ । बिहीबार न्यूजिल्याण्डको स्वास्थ्य मन्त्रालयले धुम्रपानमाथि व्यापक कठाइ गर्ने घोषणा गरेको हो। सोही घोषणाअन्तर्गत एक कानुन ल्याएर नयाँ पुस्तालाई चुरोट एवं सूर्तीजन्य पदार्थ सेवनमा प्रतिबन्ध लगाउन लागेको बीबीसीले जनाएको छ । आगामी […]

तालिबानको आदेश : महिला पुरुषसँग बजारमा नजाउन्, पुरुषले दाह्री नकाटुन्

उत्तर अफगानिस्तानको एक सुदूर क्षेत्रमा कब्जा जमाएपछि कट्टरपन्थी इस्लामिक संगठन तालिबानले आफ्नो पहिलो आदेश जारी गरेको छ । यसमा महिला कुनै पुरुषसँग बजारमा जान नसक्ने र पुरुषले दाह्री काट्न र धुम्रपान गर्न नपाउने भनिएको छ । यो खबर समाचार एजेन्सी एएफपीमा प्रकाशित छ ।एजेन्सीले केही स्थानीयलाई उद्धृत गर्दै यसबारे जानकारी दिएको छ । स्थानीयका अनुसार तालिबानले स्थानीय इमामलाई यी सबै शर्त एउटा पत्रमा लेखेर दिएको छ । साथै यसमा उक्त आदेश पालना नगर्नेहरुले कडा सजाय दिइने पनि बताइएको छ ।नेटो सैनिक फर्किएसँगै