थप एक थान दल नभएर देश नबनेको हैन मित्रहरू !

‘नयाँ दल’ का लागि राज्य सम्बन्धी त्यसको आधारभूत सोच नै भिन्न हुनुपर्दछ । स्वयं पार्टी आफैंमा भिन्न चरित्र, संरचना, मूल्यप्रणाली, विधिपद्धतिबाट बन्नुपर्दछ । अन्यथा जति नै दुःख गरे पनि थप एक थान दल बन्छ, देश बन्दैन । यो ‘मौतका कुवा’ को दौड बारम्बार दोहोर्‍याउन जरूरी छैन ।

सम्बन्धित सामग्री

ईसेवा मनी ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक

काठमाडौं । ईसेवा मनी ट्रान्सफरले ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको छ । डिजिटल रेमिट्यान्सको माध्यमबाट रेमिट्यान्स पठाउँदा लाग्ने शुल्क कम गर्दै थप रेमिट्यान्स भित्राएर देशलाई समुन्नत बनाउन यो अभियान सार्वजनिक गरिएको कम्पनीले बताएको छ । कम्पनीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको ‘मेरो डिजिटल देश’ अभियान ७ असोजदेखि सुरु भएर ६ फागुन २०७९ सम्म लागू […]

रुसका सिमानाहरुमा देश छाड्नेको ताँती

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धमा जगेडा सैनिक परिचालन गर्ने घोषणा गरेसँगै त्यसबाट बच्न रुसी पुरुषहरुले देश छाड्न थालेका छन्। पुटिन प्रशासनको घोषणाले थप तीन लाखजना युद्धमा सामेल हुनुपर्नेछ। देश छाड्नेहरुका कारण रुसको सिमानाहरुमा लामा लाइनहरु देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। युद्धका लागि पठाउन सकिने सम्भावित समुहका धेरैजसोले देश छाडिरहेका हुन् । जर्जिया र फिनल्यान्डसँगको सीमामा सवारीसाधनका लामा ताँती छन्।

राजापाक्षद्धयलाई देश छाड्न प्रतिबन्धको म्याद थप

श्रीलङ्काका दुई नेतालाई देश छाड्न प्रतिबन्ध लगाइएको समयावधिको म्याद थप गरिएको छ । उनीहरुलाई आगामी अगस्ट ११ सम्म देश छाड्न नपाइने आदेश दिइएको समाचार जनाइएको छ । सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री महिन्दा राजापाक्ष र पूर्व अर्थ मन्त्री बसिल राजापाक्षलाई प्रतिवन्ध लगाउने समयावधिको म्याद थप्ने आदेश बुधबार दिएको हो । पूर्व राष्ट्रपति गोटावाय राजापाक्षले देश छाडेर …

श्रीलङ्काका दुई नेतालाई देश छाड्न प्रतिबन्धको म्याद थप

श्रीलङ्काका दुई नेतालाई देश छाड्न प्रतिबन्ध लगाइएको समयावधिको म्याद थप गरिएको छ । सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री महिन्दा राजापाक्ष र पूर्व अर्थमन्त्री बसिल राजापाक्षलाई प्रतिवन्ध लगाउने समयावधिको म्याद थप्ने आदेश बुधबार दिएको हो । उनीहरुलाई आगामी अगस्ट ११ सम्म देश छाड्न नपाइने आदेश दिइएको समाचार जनाइएको छ । पूर्व राष्ट्रपति गोटावाय राजापाक्षले देश छाडेर भागेपछि अन्य नेताहरुलाई देश छाड्न प्रतिबन्ध लगाइएको हो । गोटावायलाई भने तत्कालिन सरकार र सेनाले नै देशबाट बाहिरिन सहयोग गरेका थिए । अ

पाकिस्तान भ्रष्टाचारको सूचीमा थप १६ देश पछाडि

इस्लामावाद । भ्रष्टाचारसम्बन्धी सूचकाङ्क मापनका आधारमा पाकिस्तान अघिल्लो वर्षभन्दा थप १६ देश पछाडि परेको छ । विश्वभरिका १८० देशहरुको सूची प्रकाशित भएकोमा पाकिस्तान १४० औँ क्रम सङ्ख्यामा परेको हो । ट्रन्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको सन् २०२१ को अध्ययन प्रतिवेदनमा पाकिस्तानमा भ्रष्टाचार पहिलाभन्दा बढेको उल्लेख गरिएको छ । ट्रन्सपरेन्सीले विभिन्न मापदण्ड बनाएर स्वतन्त्रपूर्वक ती सबै देशमा […]

पाकिस्तान भ्रष्टाचारको सूचीमा थप १६ देश पछाडि

भ्रष्टाचारसम्वन्धी सूचकाङ्क मापनका आधारमा पाकिस्तान अघिल्लो बर्षभन्दा थप १६ देश पछाडि परेको छ । विश्वभरीका १८० देशहरुको सूची प्रकाशित भएकोमा पाकिस्तान १४० औं क्रम सङ्ख्यामा परेको हो । ट्रन्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको सन् २०२१ को अध्ययन प्रतिवेदनमा पाकिस्तानमा भ्रष्टाचार पहिलाभन्दा बढेको उल्लेख गरिएको छ । ट्रन्सपरेन्सीले विभिन्न मापदण्ड बनाएर स्वतन्त्रपूर्वक ती सवै देशमा अध्ययन गरेर हरेक बर्ष विश्वभरी एकैचोटी प्रतिवेदन सार्वजनिक गर्ने गर्दछ । भ्रष्टाचार थप बढेको देखिएपछि पाकिस्तानका विपक्षी दलहरूले सरकारको थप आलोचना गरेका...

अफगान नागरिकलाई देश छाड्न नदिने तालिबानको घोषणा, विमानस्थल जाने बाटो बन्द

काठमाडौँ । अफगानिस्तानको सत्ता कब्जामा जमाएको तालिबानले थप अफगान नागरिकलाई देश छोड्न नदिने भएको छ । तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले काबुलमा पत्रकार सम्मेलन गरी काबुल विमानस्थल जाने मार्ग बन्द गरिएको बताएका हुन । अमेरिकाले अफगान नागरिकलाई देश छोड्न दुरुत्साहन गरेको भन्दै तालिबान प्रवक्ताले त्यस्तो कार्य तत्काल बन्द गर्न पनि चेतावनी दिएका छन् । देशभित्र चिकित्सक […]

अफगानिस्तानका राष्ट्रपति र उपराष्ट्रपतिले देश छाडे

अफगानिस्तानका राष्ट्रपति र उपराष्ट्रपतिले देश छाडेका छन्। राष्ट्रपति अशरफ घानी ताजकिस्तानतर्फ लागेको बिबिसीले जनाएको छ।सुरक्षाका कारण देखाउँदै अधिकारीहरुले थप जानकारी दिएका छैनन्। आजै तालिवान लडाकुहरु राजधानी काबुल पसेपछि घानीले देश छाडेका हुन्।तालिवानको धम्कीपछि उपराष्ट्रपति अमरुल्लाह सलेहले पनि देश छाडेको बिबिसीले जनाएको छ। आइतबार अपराह्ण अफगान राष्ट्रपतिको कार्यालयले स्थिति नियन्त्रणमा भएको दाबी गरेको थियो।राष्ट्रपतिको कार्यालयले पाश्तो भाषामा गरेको ट्वीटमा लेखिएको छः "काबुलमा फाट्ट

अफगानिस्तानका राष्ट्रपतिले छाडे देश

अफगानिस्तानका राष्ट्रपति अशरफ गानीले देश छाडेका छन् । उनी ताजकिस्तानतर्फ लागेको रोयटर्सलाइर्ए उदृत गर्दै अलजजिराको समाचारमा उल्लेख छ । सुरक्षाका कारण देखाउँदै अधिकारीहरुले थप जानकारी दिएका छैनन् । आजै तालिवान लडाकुहरु राजधानी काबुल पसेपछि गानीले देश छाडेका हुन् ।