भ्रष्टाचारसम्वन्धी सूचकाङ्क मापनका आधारमा पाकिस्तान अघिल्लो बर्षभन्दा थप १६ देश पछाडि परेको छ । विश्वभरीका १८० देशहरुको सूची प्रकाशित भएकोमा पाकिस्तान १४० औं क्रम सङ्ख्यामा परेको हो ।
ट्रन्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको सन् २०२१ को अध्ययन प्रतिवेदनमा पाकिस्तानमा भ्रष्टाचार पहिलाभन्दा बढेको उल्लेख गरिएको छ ।
ट्रन्सपरेन्सीले विभिन्न मापदण्ड बनाएर स्वतन्त्रपूर्वक ती सवै देशमा अध्ययन गरेर हरेक बर्ष विश्वभरी एकैचोटी प्रतिवेदन सार्वजनिक गर्ने गर्दछ ।
भ्रष्टाचार थप बढेको देखिएपछि पाकिस्तानका विपक्षी दलहरूले सरकारको थप आलोचना गरेका...