रुसका सिमानाहरुमा देश छाड्नेको ताँती

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धमा जगेडा सैनिक परिचालन गर्ने घोषणा गरेसँगै त्यसबाट बच्न रुसी पुरुषहरुले देश छाड्न थालेका छन्। पुटिन प्रशासनको घोषणाले थप तीन लाखजना युद्धमा सामेल हुनुपर्नेछ। देश छाड्नेहरुका कारण रुसको सिमानाहरुमा लामा लाइनहरु देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। युद्धका लागि पठाउन सकिने सम्भावित समुहका धेरैजसोले देश छाडिरहेका हुन् । जर्जिया र फिनल्यान्डसँगको सीमामा सवारीसाधनका लामा ताँती छन्।

सम्बन्धित सामग्री

आंशिक सेना परिचालनपछि देश छोड्न बाध्य रुसी नागरिकलाई जर्मनीले स्वागत गर्ने

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा भएको आंशिक सेना परिचालनका क्रममा मानिसहरू रुसबाट पलायन भएको समाचार आइरहेको छ ।

रुस र बुल्गेरिया बीचको कूटनीतिक सम्बन्धमा तनाव

मस्को र रुस र बुल्गेरिया बीचको कूटनीतिक सम्वन्धमा तनाव बढेको छ । रुसले बुल्गेरियाका १४ कुटनीतिज्ञलाई आफ्नो देश छाड्न आदेश दिएसँगै तनाब बढेको हो । रुसी विदेश मन्त्रालयले रुसका लागि बुल्गेरियाका राजदूतलाई मन्त्रालयमा बोलाएर १४ जनालाई देश निकाला गर्ने निर्णय भएको जानकारी गराएको थियो । निष्कासित गरिएका सबै जना मस्कोस्थित बुल्गेरियाको दूतावास र कन्सुलर कार्यालयमा कार्यरत थिए ।  बुल्गेरियाले रुसका ७० कुटनीतिज्ञहरूलाई देश निकाला गरेकाले जबाफमा रुसको पछिल्लो कदम आएको हो । युक्रेन युद्धपछि

रुसद्वारा बुल्गेरियाका १४ कुटनीतिज्ञ निष्कासित

रुस र बुल्गेरिया बीचको कुटनीतिक सम्वन्धमा तनाव बढेको छ ।  रुसले बुल्गेरियाका १४ कुटनीतिज्ञलाई आफ्नो देश छाड्न आदेश दिएको अधिकारीहरुले जनाएका छन् ।  बुल्गेरियाले रुसका ७० कुटनीतिज्ञहरूलाई देश निकाला गरेकाले प्रतिक्रिया स्वरुप रुसले बुल्गेरियाका कुटनीतिज्ञहरूलाई निकाला गरेको हो ।  रुसको विदेश मन्त्रालयले रुसका लागि बुल्गेरियाका राजदूत अतानास क्रास्तिनलाई मन्त्रालयमा बोलाएर १४ जनालाई देश निकाला गर्ने निर्णय भएको जानकारी गराएको थियो । निष्कासित गरिएका सबै जना मस्कोस्थित

युक्रेन र रुसका छिमेकी देशमा जाने नेपालीका लागि नयाँ नियम

सरकारले युक्रेन र रुसका छिमेकीका रूपमा रहेका ८ वटा श्रम गन्तव्यमा व्यक्तिगत श्रम स्वीकृति लिएर जाने नेपालीका लागि नयाँ नियम बनाएको छ। युद्धग्रस्त देशका वरपर रहेका श्रम गन्तव्यहरू रोमानिया, पोल्याण्ड, हंगेरी, क्रोएसिया, अल्बानिया, स्लोभाकिया, माल्दोभार बेलारुसमा नयाँ नियम लागू गरेको हो।वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीको नाममा भिजिट भिसामा गएका एवं व्यक्तिगत श्रम स्वीकृति लिई रोजगारीमा जाने अधिकांश व्यक्तिहरू अलपत्र पर्ने, ठगिने, बढी रकम तिर्न बाध्य पारिने जस्ता प्रवृत्ति देखिएकाले ती देश जा

चार युरोपियन राष्ट्रद्वारा एकसाथ ४३ रुसी कूटनीतिज्ञ निष्काशित

युरोपियन युनियन (इयु) भित्रका चार देशले रुसका ४० जना भन्दा बढी कूटनीतिक अधिकारीलाई देश निकाला गर्ने भएका छन् । जासुसीका आरोपमा आयरल्याण्ड, बेल्जियम, नेदरल्याड्स र चेक गणतन्त्रले एकसाथ रुसी कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चार देशले मंगलबार रुसी दूतावासमा कार्यरत कुल ४३ जना कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएका हुन् । […]

रुसका धनाढ्यले आखिर आफ्नो अरबौँ डलर कहाँ लुकाइरहेका छन् ?

पछिल्ला थुप्रै दशकमा रुसका ओलिगार्क (कुलीन वर्ग) ले अर्बौँ डलरको अवैध आयलाई विदेश पठाएका छन् । यस्तो गरेर उनीहरूले यसबारे पत्ता लगाउन मुस्किल बनाइदिएका छन् । युक्रेनमा रुसको हमलापछि संसारका थुप्रै देश यो ‘डार्क मनी’ खोज्नका लागि नयाँ प्रतिबन्ध र कानुनको सहारा लिइरहेका छन् । उनीहरूको यो कदमले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका नजिक भएका यी ओलिगार्कलाई हानी हुने सम्भावना छ । विश्वभर रुसको कति ‘डार्क मनी’ छ ? अमेरिकाको एउटा थिंक ट्याङ्क अटलान्टिक क

पुटिनले भने, ‘रुसको युक्रेनमाथि कब्जाको कुनै योजना छैन’

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बिहिबार बिहान टेलिभिजनमा देशका लागि सम्बोधन गरेका छन् । उनले रुसको युक्रेनमाथि कब्जाको कुनै योजना नभएको बताएका छन् ।विशेष सैन्य अभियानको घोषणा गरिएको आफ्नो बयानमा पुटिनले युक्रेनका जनताले उनीहरुको देश कसले चलाउँछन् भनेर छान्न सक्नेछन् ।बिहिबार एक टेलिभिजनमा सम्बोधनका बेला रुसका राष्ट्रपति पुटिनले युक्रेनका सैनिकलाई आत्मसमर्पण गर्न भनेका छन् ।उनले पूर्वी युक्रेनमा तैनाथ सैनिकलाई उनीहरुले आफ्नो हतियार राखेर आफ्नो घर फर्किन भनेका छन् ।उनले युक्रेनलाई चेतावनी

अमेरिकाले रुसका २७ कूटनीतिकर्मीलाई दियो देश छोड्ने आदेश

अमेरिका र रुसबीचको सम्बन्ध चिसिँदै जाँदा अमेरिकाले रुसका २७ जना कूटनीतिकर्मीलाई देश छोडेर जान आदेश दिएको छ ।  अमेरिकाका लागि रुसका राजदूत एनातोली एन्टोनोभले कूटनीतिकर्मीहरूलाई जनवरी ३० सम्म परिवारसहित अमेरिका छोड्न भनिएको जानकारी दिए । रुसी दूतावासमा पहिलेदेखि नै कर्मचारीको अभाव रहेको उनको भनाइ छ ।  रुसको परराष्ट्र मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाका अनुसार, अक्टोबर २९ सम्म अमेरिकामा रुसका २०० कूटनीतिकर्मी मात्र छन् ।  संयुक्त राष्ट्रसंघका लागि रुसको मिसन स्टाफ पनि त्यसैमा समेटिएका छन् ।&nb...

रुसका ६० कूटनीतिज्ञलाई देश छाड्न अमेरिकी निर्देशन - Naya Patrika

एक साताभित्र देश छाडिसक्नुपर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार रुसका ६० कूटनीतिज्ञलाई देश छाड्न निर्देशन दिएका छन् । अमेरिकी प्रशासनका एक अधिकारीका अनुसार निकालिएका कूटनीतिज्ञहरूले अबको एक साताभित्र देश छाड्नुपर्नेछ...पूरा पढ्नुहोस् »