इस्लामावाद । भ्रष्टाचारसम्बन्धी सूचकाङ्क मापनका आधारमा पाकिस्तान अघिल्लो वर्षभन्दा थप १६ देश पछाडि परेको छ । विश्वभरिका १८० देशहरुको सूची प्रकाशित भएकोमा पाकिस्तान १४० औँ क्रम सङ्ख्यामा परेको हो । ट्रन्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको सन् २०२१ को अध्ययन प्रतिवेदनमा पाकिस्तानमा भ्रष्टाचार पहिलाभन्दा बढेको उल्लेख गरिएको छ । ट्रन्सपरेन्सीले विभिन्न मापदण्ड बनाएर स्वतन्त्रपूर्वक ती सबै देशमा […]