अफगानिस्तानका राष्ट्रपति र उपराष्ट्रपतिले देश छाडेका छन्। राष्ट्रपति अशरफ घानी ताजकिस्तानतर्फ लागेको बिबिसीले जनाएको छ।सुरक्षाका कारण देखाउँदै अधिकारीहरुले थप जानकारी दिएका छैनन्। आजै तालिवान लडाकुहरु राजधानी काबुल पसेपछि घानीले देश छाडेका हुन्।तालिवानको धम्कीपछि उपराष्ट्रपति अमरुल्लाह सलेहले पनि देश छाडेको बिबिसीले जनाएको छ। आइतबार अपराह्ण अफगान राष्ट्रपतिको कार्यालयले स्थिति नियन्त्रणमा भएको दाबी गरेको थियो।राष्ट्रपतिको कार्यालयले पाश्तो भाषामा गरेको ट्वीटमा लेखिएको छः "काबुलमा फाट्ट