एमालेमा गुटबन्दी र पक्ष-विपक्ष छैन– ओली

काठमाडौं, २५ चैत्र । नेकपा (एमाले) का अध्यक्ष ओलीले एमालेभित्र कुनै प्रकारको गुटबन्दी र पक्ष–विपक्ष नभएको बताएका छन् । अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) को सातौँ राष्ट्रिय अधिवेशनको आज उद्घाटन गर्दै उनले एमाले एकजुट रहेको बताएका हुन् । ‘एमालेभित्र कुनै प्रकारको गुटबन्दी र पक्ष–विपक्ष छैन । सबै एकजुट रहेका छन् । स्वार्थका लागि कसैले यस्तो […]

सम्बन्धित सामग्री

युवा सङ्घमा गुटबन्दी हुँदैन : अध्यक्ष ओली

बाँके ।   नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय युवा सङ्घ नेपालमा कुनै पनि प्रकारको गुटबन्दी हुन नहुने बताउनुभएको छ । बाँकेको नेपालगञ्जमा आजदेखि सुरु भएको सङ्घको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा उहाँले एमाले गुटबन्दीलगायत सबै खाले जालझेल सहेर उठेको पार्टी भएकाले अब युवा सङ्घमा कुनै पनि बाहनामा पक्ष विपक्षको कुरा […]

राजनीति भनेकै गुटबन्दी र जालझेल भयो : ओली

३० फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको राजनीति भनेको गुटबन्दी र जालझेल भएको टिप्पणी गरेका छन् । मंगलबार मानवअधिकार एलाइन्सको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै ओलीले डेमोक्रेसी भनिए पनि साँचो अर्थमा डेमोक्रेसी नै नरहेको बताए । ‘अहिले त डेमोक्रेसी भन्ने कहाँ छ र ? गुटबन्दी र जालझेल मात्र छ । कसले प्रतिस्पर्धा […]

अब पार्टीमा गुटबन्दी छैन : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गुटबन्दी नरहेको बताएका छन् ।

झापामा एमालेकाे गुटबन्दीले अप्ठेराेमा पर्न सक्छन् ओली र लिङ्देन

अध्यक्ष ओलीको गृहजिल्ला झापामा एमालेभित्रै चर्को गुटबन्दी देखिएको छ । जसको असर ४ मंसिरको चुनावमा देखिने र त्यसले निर्वाचन परिणामलाई प्रभाव पार्ने एमालेकै नेताहरूले औँल्याइरहेका छन् ।

केपी ओलीको गुटबन्दी समयमै विश्लेषण गर्न सकेनौँ : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालिन नेकपा एमालेमा रहँदा केपी ओली प्रवृतिको समयमै विश्लेषण गर्न नसक्दा पार्टी विभाजन गर्नुपरेको बताएका छन् । बिहीबार पार्टी पुनर्गठन दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओलीले पार्टीमा रहेका कमजोरी र असन्तुष्टि समेटेर गुट बनाएको र अन्त्यमा पार्टी कब्जा गरेको बताए । ‘ओली गुट यो तहमा कसरी आयो ? पुस ५ पछिको मात्रै विश्लेषण गरेर मात्रै पुग्दैन’, अध्यक्ष नेपालले भने, ‘ नेपालको राजनीतिमा केपीले कहिलेदेखि गुटबन्दीको सुरुव

'केपी ओली दक्षिणपन्थी भाषमा चुर्लुम्म डुबिसके'

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली दक्षिणपन्थी भाषमा डुबिसकेको आरोप लगाएका छन्। भारतमा उपचारपछि फर्किएका वरिष्ठ नेता झलनाथ खनाललाई स्वागत गर्न विमानस्थल पुगेका नेता नेपालले भने, ‘केपी ओली अध्यक्ष भएपछि पार्टीभित्र गुटबन्दी हावी हुँदै गयो। पार्टी दक्षिणपन्थी भाषमा भासिएको छ। ओली सुध्रिने अवस्था नभएपछि नयाँ ढंगबाट अगाडि बढ्यौँ। ओलीलाई सुधार्न धेरै प्रयास गरेका थियौँ। तर, सम्भव भएन।’ ओलीले कुर्सीको लागि लोकतन्त्र र संव

ओली समूहका सांसद बोहरालाई एमालेले सोध्यो स्पष्टीकरण

१६ जेठ, धनगढी । नेकपा एमालेको सुदूरपश्चिम प्रदेशसभा कमिटीले पूर्वमन्त्री पठानसिंह बोहरासँग स्पष्टीकरण मागेको छ । एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाहले ओली समूहका सांसद एवम् पूर्व भौतिक पूर्वाधार विकासमन्त्री बोहरासँग स्पष्टीकरण मागेका हुन् । बोहरालाई शाहले लेखेको पत्रमा स्वयं उपस्थित भएको संसदीय दलको बैठकको निर्णयविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएको, निर्णय कार्यान्वयनमा बाधा सिर्जना गरी गुटबन्दी […]