झापामा एमालेकाे गुटबन्दीले अप्ठेराेमा पर्न सक्छन् ओली र लिङ्देन

अध्यक्ष ओलीको गृहजिल्ला झापामा एमालेभित्रै चर्को गुटबन्दी देखिएको छ । जसको असर ४ मंसिरको चुनावमा देखिने र त्यसले निर्वाचन परिणामलाई प्रभाव पार्ने एमालेकै नेताहरूले औँल्याइरहेका छन् ।

सम्बन्धित सामग्री

उपप्रधानमन्त्रीसहित राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सरकारमा जाँदै

काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन आफै पार्टीको नेतृत्व गर्दै  सरकारमा जाने भएका छन् । राप्रपा उच्च स्रोतका अनुसार लिङ्देन उपप्रधानमन्त्रीसहित सात दलीय गठबन्धन सरकारमा सहभागी हुन लागेका हुन् ।  स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल

राजेन्द्र लिङ्देन झापाबाट सिधै बालकोटमा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन झापाबाट एयरपोर्ट हुँदै सिधै एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका छन् । सत्ता गठबन्धनमा प्रधानमन्त्रीमा सहमति नजुटेसँगै अध्यक्ष लिङ्देन राजनीतिक छलफलका लागि झापाबाट त्रिभुवन विमानस्थल ओर्लेर सिधै बालकोट पुगेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले पुष्टि गरे ।

ओली, नेपाल र लिङ्देन सर्वसम्मत

काठमाडौं, पुस ६ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी ओली संसदीय दलको नेतामा सर्वसम्मतिले चुनिएका छन्। एमाले सचिव योगेश भट्टराईका अनुसार उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र सुवास नेम्वाङको समर्थनमा ओली दलको नेतामा निर्विरोध चयन भएका हुन्। कमलादीस्थित प्रज्ञा भवनमा बसेको एमाले संसदीय दलको बैठकले एमालेलाई लोकप्रिय मतमा पहिलो दल बनाएकोमा सम्पूर्ण मतदातालाई धन्यवाद […]

ओली, नेपाल र लिङ्देन सर्वसम्मत

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी ओली संसदीय दलको नेतामा सर्वसम्मतिले चुनिनुभएको छ । एमाले सचिव योगेश भट्टराईका अनुसार उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र सुवास नेम्वाङको समर्थनमा ओली दलको नेतामा निर्विरोध चयन हुनुभएको हो । कमलादीस्थित प्रज्ञा भवनमा बसेको एमाले संसदीय दलको बैठकले एमालेलाई लोकप्रिय मतमा पहिलो दल बनाएकोमा सम्पूर्ण मतदातालाई धन्यवाद […]

झापा-३ – लिङ्देन र सिटौला दुवैलाई उस्तै चुनौती

काठमाण्डाै - मंसिर ४ गते हुने चुनाव झापाका लागि रोचक छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा पूर्व गृहमन्त्री कृष्ण प्रसाद सिटौला, प्रवक्ता विश्वप्रकाश शर्मा लगायतका ‘हाइ प्रोफाइल’ नेताहरु झापाबाटै प्रतिस्पर्धामा छन् ।  त्यसमा पनि झापाको क्षेत्र नं. ३ झनै रोचक छ । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको तालमेलबीच उम्मेदवार बन्नुभएका राप्रपा अध्यक्ष लिङ्देन र सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका सिटौला चौथो पटक प्रतिस्पर्धामा रह...

झापा ३ मा राप्रपा अध्यक्ष लिङ्देन र ४ मा ओली सिफारिस

काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन झापाको क्षेत्र नं.३ बाट सर्वसम्मत सिफारिस भएका छन् । आज बसेको पार्टीको क्षेत्रीय समितिको बैठकले उनलाई प्रतिनिधि सभा निर्वाचनको लागि प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस गरेको हो ।  उम्मेदवारी घोषणा गरिएसँगै अब चुनावी प्रचारप्रसार अभियानलाई तीव्रता दिइने छ । राप्रपा जिल्ला अध्यक्ष केशव ओझाले अब जिल्लाभर चुनावी अभियान सञ्चालन गरिने बताइएको […]

ओली–लिङ्देन सम्बन्ध सुधारको प्रयास, चुनावी तालमेल होला ?

दुबै नेताको गृह जिल्ला झापा । विगतमा दुई पार्टी बीचको चुनावी तालमेलकै बलमा एकअर्का विजयी भएको । तर, राप्रपाको महाधिवेशनपछि खासै राम्रो सम्बन्ध नभएका एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच सम्बन्ध सुधारको पहल सुरु भएको छ । राप्रपाको एकतामा महाधिवेशनबाट कमल थापालाई हराउँदै राजेन्द्र लिङ्देन विजयी हुँदा एमाले अध्यक्ष ओलीले सकारात्मक टिप्पणी गरेनन् । ओलीले लिङ्देनलाई ‘बाच्छो’ को संज्ञा दिएपछि दुई नेताबीच सम्बन्ध राम्रो नभएको राजनीतिक वृत्तमा विश्लेषण हुँ

केपी ओली र राजेन्द्र लिङ्देनबीच भेटवार्ता, के भयो छलफल ?

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ। आगामी चुनावमा तालमेल गरेर जाने विषयमा उनीहरूबिच छलफल भएको हो। बालकोटमा भएको भेटवार्तामा आगामी मंसिर ४ गते हुने चुनावमा तालमेल गरेर जानेलगायत विषयमा छलफल केन्द्रित थियो। लिङ्देन झापा ३ मा चुनाव लड्दैछन। २०७४ मा पनि नेकपा एमाले र नेकपा […]

केपी ओली र राजेन्द्र लिङ्देनबीच बालकोटमा चुनावी तालमेलबारे छलफल

काठमाडौं, साउन २८ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ। शुक्रबार बेलुका ओली निवास बालकोटमा भएको भेटवार्तामा आगामी मंसिर ४ गते हुने चुनावमा तालमेल गरेर जाने लगायतका विषयमा उनीहरूबीच छलफल भएको हो। चुनानी गठबन्धनको विषयमा कुरो भए पनि निर्णय भने भइसकेको छैन। लिङ्देन झापा ३ मा चुनाव […]

एमालेलाई हराउँदै हल्दीबारी गाउँपालिकाको अध्यक्षमा राप्रपाका लिङ्देन विजयी

झापा, जेठ ४ । झापाको हल्दीबारी गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्रप्रसाद लिङ्देन ६८५६ मतसहित अध्यक्षमा दोहरिएका छन् । लिङ्देनका प्रतिस्पर्धी नेकपा एमालेका डम्बरबहादुर गिरीले ४६६६ मत प्राप्त गरेका छन्। यस्तै, कांग्रेसका तुलसीप्रसाद ओली २७५८ मतसहित तेस्रो स्थानमा रहेका छन्। उपाध्यक्षमा पनि राप्रपाकै लक्ष्मीदेवी मैनाली विजयी भएकी छन्। उनले ५०७८ मत ल्याएर विजयी भएकी हुन्। उनका […]