राजनीति भनेकै गुटबन्दी र जालझेल भयो : ओली

३० फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको राजनीति भनेको गुटबन्दी र जालझेल भएको टिप्पणी गरेका छन् । मंगलबार मानवअधिकार एलाइन्सको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै ओलीले डेमोक्रेसी भनिए पनि साँचो अर्थमा डेमोक्रेसी नै नरहेको बताए । ‘अहिले त डेमोक्रेसी भन्ने कहाँ छ र ? गुटबन्दी र जालझेल मात्र छ । कसले प्रतिस्पर्धा […]