ओलीमाथि भीम रावलको आरोप :  देशव्यापी रुपमा गुटबन्दी गर्ने, र चर्को रुपमा त्यो पैसा कहाँबाट आयो असिमित ?

काठमाडौं, २६ बैशाख । नेकपा (एमाले) का नेता डा. भीम बहादुर रावलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी विधान, संविधान सबै कुल्चिएर हिँडेको आरोप लगाएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले ओली पार्टी एकताको लागि गम्भिर नभएको आरोप लगाए । उनले […]