अब पार्टीमा गुटबन्दी छैन : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गुटबन्दी नरहेको बताएका छन् ।

सम्बन्धित सामग्री

केपी ओलीको गुटबन्दी समयमै विश्लेषण गर्न सकेनौँ : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालिन नेकपा एमालेमा रहँदा केपी ओली प्रवृतिको समयमै विश्लेषण गर्न नसक्दा पार्टी विभाजन गर्नुपरेको बताएका छन् । बिहीबार पार्टी पुनर्गठन दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओलीले पार्टीमा रहेका कमजोरी र असन्तुष्टि समेटेर गुट बनाएको र अन्त्यमा पार्टी कब्जा गरेको बताए । ‘ओली गुट यो तहमा कसरी आयो ? पुस ५ पछिको मात्रै विश्लेषण गरेर मात्रै पुग्दैन’, अध्यक्ष नेपालले भने, ‘ नेपालको राजनीतिमा केपीले कहिलेदेखि गुटबन्दीको सुरुव

पार्टीमा गुटबन्दी सुरु गर्ने केपी ओली हुन् : खनाल

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टीभित्र केपी ओलीले गुटबन्दी सुरु गरेको बताएका छन् । बुधबार खनाल-नेपाल पक्षीय राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता खनालले मदन भण्डारी फाउण्डेशन गठन गरेर ओलीले गुटको सुरुवात गरेको बताएका हुन् ।

विवादमा नफर्किने ओली-प्रचण्डको प्रतिवद्धता, गुटबन्दी गर्नेलाई कारबाही गर्ने

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा कुनै प्रकारको गुटबन्दी नगर्न निर्देशन दिएका छन्। शुक्रवार सम्पन्न स्थायी कमिटी बैठकको निर्णयहरु समेटेर जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि)मा गुटबन्दी गर्नेलाई विधान वमोजिम कारबाही गर्ने उल्लेख छ। ‘आफ्नो मत वा असहमति कमिटी प्रणालीअन्तर्गत