काठमाडौं, ३१ असार । बाबुराम भट्टराई नेपाली राजनीतिमा पृथक परिचय बनाएका नेता हुन् । उनी पञ्चायतकालमा जनमोर्चामा थिए । बहुदल आएपछि प्रचण्ड नेतृत्वको माओवादीमा संलग्न भए । माओवादी जनयुद्ध सुरु हुनु अघि भएको भद्रकालीमा भएको धर्नामा थिए बाबुराम । २०५२ मा विभिन्न मागसहित बाबुरामको नेतृत्वको धर्नामा तत्कालीन विद्यार्थी नेता योगेश भट्टराईलगायतले आक्रमण गरेका थिए । […]