प्रचण्ड भर्सेस बादलको चुनावी भिडन्त हुनसक्ने

भरतपुर, ८ असोज । कुनैबेला दश वर्ष लामो माओवादी ‘जनयुद्ध’ का सहकर्मी पुष्पकमल दाहाल प्रचण्ड र रामबहादुर थापा बादल एक अर्काका कटु आलोचक भएका छन् । दुवै फरक दलमा मात्र छैनन् एक अर्कालाई राजनीतिक रुपमा परास्त गर्न लागिपरेका छन् । प्रचण्डले हिजो एक कार्यक्रममा बादलको नामै सुन्न मन नलाग्ने बताए । उनले केही महिना अघि […]

सम्बन्धित सामग्री

बागलुङ १ मा सूर्य र चित्रबहादुरबीचको चुनावी भिडन्त रोचक बन्दै

अघिल्लो निर्वाचन जितेका पाठकको प्रतिद्वन्द्वीको रूपमा चित्रबहादुर आएपछि बागलुङ १ को चुनावी भिडन्त रोचक बनेको छ ।

बझाङमा गुरु र चेलाबीच चुनावी भिडन्त

बझाङ । प्रतिनिधिसभा सदस्य पदको निर्वाचनको लागि एक मात्र निर्वाचन क्षेत्र रहेको बझाङमा नेकपा (एकीकृत समाजवादी)का स्थायी कमिटी सदस्य भानुभक्त जोशी र नेकपा (एमाले)का केन्द्रीय सदस्य ऐनबहादुर महरबीच प्रतिस्पर्धा हुने भएको छ । जोशीलाई नेपाली कांग्रेस, माओवादी केन्द्र सहितको बाम-लोकतान्त्रिक गठबन्धनको साथ रहेको छ भने महरलाई एमालेको साथ छ । केन्द्रमा राप्रपासँग गठबन्धन गरेको एमालेलाई […]

भक्तपुर–२ मा ‘बाहुबली’ भिडन्त

प्रतिनिधिसभा अन्तर्गत भक्तपुर–२ मा सत्ता गठबन्धनका साझा उम्मेदवार दुर्लभ थापा र एमालेका महेश बस्नेतबीच चुनावी भिडन्त हुने देखिन्छ । कांग्रेस जिल्ला सभापति थापा र एमाले पोलिटब्युरो सदस्य बस्नेतबीचको प्रतिस्पर्धालाई निकै चाखका साथ हेरिएको छ ।भक्तपुर–२ मा दुवैतर्फका उम्मेदवार जिल्लामा युवा तथा हक्की नेताका रुपमा परिचित छन् । त्यसैले दुवैलाई ‘बाहुबली’ उम्मेदवारका रुपमा स्थानीयवासीले लिने गरेका छन् ।०७४ मा पहिलो पटक भक्तपुर–२ मा एमालेको झण्डा गाडेका बस्नेतलाई यसपटक सत्ता

धनकुटामा त्रिपक्षीय भिडन्त, चोक पसल सबैतिर चुनावकै चर्चा

धनकुटा :  मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा पूर्वमन्त्री, निवर्तमान सांसद र संविधानसभा सदस्यबीच चुनावी भिडन्त हुने देखिएको छ। निर्वाचनको चर्चा यतिबेला जिल्लाका चिया पसलदेखि शहर, गल्ली र ग्रामीण बस्तीसम्म पुगेको छ।जसमा सबैभन्दा बढी ३ जनाको चर्चा हुने गरेको छ। प्रतिनिधीसभामा गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रीय सम्पादन समिति सदस्य तथा पूर्व मन्त्री सुनिलबहादुर थापा, नेकपा एमालेका केन्द्रीय सदस्य तथा निवर्तमान संसद राजेन्द्र राई, स्वतन्त्रबाट माओवादी केन्द्रबाट विद्रोह गरेका हेम

झापा २ मा एमालेका दुई पूर्वसहकर्मीकाे भिडन्त, कसले मार्ला बाजी ?

यसपटक झापा क्षेत्र नम्बर २ काे चुनावी भिडन्त राेचक हुने देखिएकाे छ, जहाँ चुनावी मैदानमा छन् एमालेका दुई पूर्वसहकर्मी ।

यी क्षेत्रहरुमा हुनेछ रोचक चुनावी भिडन्त

२४ असोज, काठमाडौं ।  प्रतिनिधिसभा निर्वाचनका लागि आइतबार मनोनयन दर्ता सकिएको छ । चुनाव जित्ने रणनीतिका साथ ठूला दलहरुले अन्य दलसँग गठबन्धन गरेका छन् । यस्तो अवस्थामा कतिपय क्षेत्रमा रोचक चुनावी समीकरण तय भएको छ । नेकपा एमालेमा आएको विभाजनले पनि कतिपय क्षेत्रमा विगतका सहयात्रीहरु नै प्रतिस्पर्धीका रुपमा खडा भएका छन् । गत स्थानीय तहको […]

डोटीमा प्रेम आले, मुख्यमन्त्री भट्ट र बलायरको भिडन्त

काठमाडौँ – सुदूरपश्चिममा प्रभाव राख्ने जिल्लामा डोटी पनि पर्छ । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला भएका कारण डडेल्धुराको चर्चा धेरै हुने भए पनि राजधानी र पहिलेको मुख्य प्रशासनिक केन्द्र भएका कारण डोटी पनि चर्चित ठाउँ हो । डोटीमा यसपटकको चुनावी भिडन्त रोचक हुने देखिएको छ । हेभीवेट नेताहरु त्रिपक्षीय भिडन्तमा लागेका कारण डोटीको चुनाव यसपटक रोचक […]

स्थानीय तह निर्वाचनः ज्वाँई–जेठानको रोचक भिडन्त

काठमाडौं, वैशाख २३ । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा देशभर सत्तारुढ गठबन्धन दल र प्रतिपक्षी नेकपा एमालेबीच चुनावी प्रतिस्पर्धा हुँदैछ। धरानको वडा नं ६ को चुनावी भिडन्त भने राजनीतिक दलबीचमा मात्र सीमित छैन। यहाँ गठबन्धन र एमालेका उम्मेदवार ज्वाँई–जेठानबीच पनि रोचक भिडन्त हुँदैछ। वडा नं ६ मा एमालेबाट वडाध्यक्षका उम्मेदवार छन्, ३९ वर्षीय हरिबहादुर […]

स्थानीय तह निर्वाचन: ज्वाँई–जेठानको रोचक भिडन्त

वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा देशभर सत्तारुढ गठबन्धन दल र प्रतिपक्षी नेकपा एमालेबीच चुनावी प्रतिस्पर्धा हुँदैछ। धरानको वडा नं ६ को चुनावी भिडन्त भने राजनीतिक दलबीचमा मात्र सीमित छैन। यहाँ गठबन्धन र एमालेका उम्मेदवार ज्वाँई–जेठानबीच पनि रोचक भिडन्त हुँदैछ।वडा नं ६ मा एमालेबाट वडाध्यक्षका उम्मेदवार छन्, ३९ वर्षीय हरिबहादुर राई। उनका प्रतिस्पर्धी छन्, गठबन्धनबाट नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार ३६ वर्षीय कृष्णकुमार राई (भुपाल)। गठबन्धनका उम्मेदवार कृष्ण एमालेका उम्मेदवार हरिका आ

वडाध्यक्षमा ज्वाँई–जेठानको रोचक भिडन्त

वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा देशभर सत्तारुढ गठबन्धन दल र प्रतिपक्षी नेकपा एमालेबीच चुनावी प्रतिस्पर्धा हुँदैछ। धरानको वडा नं ६ को चुनावी भिडन्त भने राजनीतिक दलबीचमा मात्र सीमित छैन। यहाँ गठबन्धन र एमालेका उम्मेदवार ज्वाँई–जेठानबीच पनि रोचक भिडन्त ...