काठमाडौं, १३ साउन । नेकपा माओवादीले १ फागुन २०५२ मा जनयुद्ध सुरु गर्दा शेरबहादुर देउवा प्रधानमन्त्री थिए । देउवा प्रधानमन्त्री हुँदाको माओवादी जनयुद्ध सुरु हुन संयोग हुनसक्छ । तर, उनी प्रधानमन्त्री हुँदा वार्ताको विषय पनि उठे । तर, जब जब देउवा प्रधानमन्त्री भए तब तब माओवादीले शक्ति सञ्चय गर्न सक्यो । शान्ति प्रक्रियामा आएपछि माओवादी […]