प्रकाश भण्डारी/नेत्र तामाङ -
काठमाडौं : ट्याक्टर चलाइरहेका छन् प्रचण्ड। क्रान्तिको झण्डा बोकिरहेका छन् महिलाहरु। आरनमा छन् केही मानिस। बारीमा खनजोत गर्नेहरु पनि छन् त्यहीँ। रगतका टाटाहरु आलैजस्तो लाग्छ। १० वर्षे माओवादी जनयुद्ध र त्यसैको रापतापको स्मृति झुन्डिएका छन् भित्तामा।
नेपाल प्रज्ञा प्रतिष्ठानको दोस्रो तला- बाहिर चित्र प्रदर्शनी जारी छ। भित्र…