गुल्मीमा अहिलेसम्म ६० हजार भन्दा बढीले स्वास्थ्य बिमा गरेका छन् । जिल्लामा कुल ३२ हजार महिला र २८ हजार ५ सय पुरुष गरी कुल ६० हजार ५ सयले स्वास्थ्य बिमा गरेको स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालय गुल्मीले जानकारी दिएको छ ।जिल्लाका १२ वटा स्थानीय तहमा रहेका ९३ वडाका ९३ जना सम्पर्क व्यक्तिमार्फत जिल्लामा करिब […]